Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

'चुनाव खारेज'को माग गर्दै भक्तपुरमा विप्लवको अभियान

\"\"भक्तपुर, २८ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जागरण तथा प्रतिरोध अभियान अन्तर्गत भक्तपुरमा अभियान तिव्र पारेकोछ । चैत्र २४ गतेबाट उद्घाटित अभियानको तेश्रो दिन अाज सुर्यविनायक नगरपालिकाको दोर्लाङ पुगेको थियो । पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज अाजादको कमाण्डमा चलेको भक्तपुरको अभियानमा जनताले अाफुलाई पुनः लुट्ने लाइसेन्स लिनका लागि गर्न लागिएको कथित स्थानीय चुनावमा सहभागी नहुने प्रतिवद्धता जनाएका थिए । अभियान अवधिभर टाेलीलाई जनताले खाना/खाजा खुवाउने, सम्मान गर्नेदेखि कतिपय अभियान टाेलिमै स्वस्फुर्त सहभागी भएको जिल्ला सेक्रेटरी कुशल बाेगटीले बताए । उनका अनुसार जिल्लाकाे घुमाउने, खरिपार्टी, तेलकोट, गाउँरुलीलगायतका गाउँमा जनता स्वतःस्फुर्त अभियानमा जाेडिनेदेखि अभियान टाेलीलाई हरतरहले साथ दिएका थिए । पार्टीको उपत्यका विशेष व्युरो अन्तर्गत ५ नं. कमाण्डको उक्त अभियानमा जनतामा छुट्टै खालको उत्साह पाइएको इन्चार्ज अाजादले अनुभूति सुनाए । \"हामी त छक्क पनि परेका छाैं, जनता दलहरुको सत्ता लुछाचुडी र दलाल प्रवृतिबाट यति वाक्क रहेछन्\" अाजादले भने, \"हाम्रो चुनाव खारेजको नीति बैज्ञानिक छ भन्ने अभियानमा पुनः पुष्टि भयो ।\" मगरगाउँ, कटुञ्जे, सुर्यबिनायक, सुशिला भैरवस्थानलगायतका ठाउँमा अायाेजित सभामा सयाैं जनता सहभागी भई चुनाव खारेज हुनुपर्ने मत राखेको अाजादले बताए । २८ र २९ गतेसम्म डाेलेश्वर, सिपाडाेल, टार, दाेर्लाङलगायतका गाउँमा अभियान चल्नेछ । सेक्रेटरी कुशलका अनुसार अभियानमा अहिले जिल्ला सदस्यसम्म मात्र सहभागी भएकाे र बैशाखदेखि पुन सबै ठाउँमा एरिया सदस्य र पार्टी सदस्य पनि सहभागी गराइनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies