Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सेनाको निशानामा विप्लवदेखि सिकेसम्म

\"\"काठमाडौं, १३ फागुन । बिहिवार जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षेत्रिले मुलुकलाई विखण्डन गर्ने, हतियार उठाउने धम्की दिदैं आएका समूहलार्इ नामेट पार्न नेपाली सेना तयारी हालतमा रहेको बताए । नेपालमा अवाञ्छनीय गतिविधि, देश टुक्राउने धम्की दिने र हतियार उठाउने बताउँदै देशको राजनीति र सुरक्षा अवस्था खल्बल्याउनेहरुलाई सिद्ध्याउने क्षत्रिको सार थियो । तराईमा डा. सिके राउत र पहाडमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई निस्तेज पार्ने क्षेत्रिले घुमाउरो ढंगले बताएका थिए । क्षेत्रिले कुनै संमूहको नाम नलिएपनि उनको अभिव्यक्तिले प्रष्टै बनाउथ्यो । तराईमा हिंस्रक र विखण्डनकारी गतिविधि सिके समूह, तराईकै अन्य हतियारधारी भूमिगत समूह र राजनीतिको आडमा हतियार उठाउने धम्की दिएको विप्लवहरुले सुरक्षा अवस्था खल्लल्याएको भन्दै छलफलमा चर्चा भएको थियो । राष्ट्रिय हितविपरित उत्पन्न हुनसक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्न सेना तयार रहेकोसमेत बताए । पहाडमा विप्लव, तराई मधेशतिर सिकेले अन्य हतियारधारी समूह्संग साँठगाँठ बढाएर अबको दिनहरुमा उनीहरुले खतरापूर्ण  स्थिति अाउनसक्ने भएकाले बेलैमा तयारी भएर उक्तगतिविधि अन्त्य गर्न लाग्नुपर्ने छलफल भएको थियो । त्यस्तै ति समूहरुले विभिन्न ठूला कम्पनीहरुलाई धम्क्याएर रकम असुली गरिरहेकोसमेत छलफल भएको थियो । राष्ट्रिय गतिविधि आपत्तिजनक भएको र उनीहरुले अन्य कुनै देशको आड लिएर यस्ता गतिविधि गरिरहेकोसमेत छलफल भएको थियो । भोलिका दिनहरुमा ति समूहले जे पनि गर्न सक्ने भन्दै यसका लागि सेना सबै हिसावले तम्तयार रहन जानकारी गराईएको स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies