Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

जनयुद्धको सेल्टर अर्थात प्रचण्ड निवास

[caption id=\"attachment_109081\" align=\"alignleft\" width=\"1150\"] जनयुद्धमा प्रचण्डले सेल्टर लिएर बसेको घर । अब संग्राहलय बन्ने भएको छ ।[/caption] रुकुम, ९ पुस । तस्बीरमा देखिएको घर जनयुद्धकालमा तत्कालिन माओवादीका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड सेल्टर लिएर बसेको घर हो । जुन घरमा प्रचण्डले कयौं रात बिताएका छन् । गाउँको साधरण ढुङ्गा माटोले बनेको घर हो यो । जहाँ पुरानो बुट्टा भरिएको ढोका छ । ढोकै माथि प्रचण्ड लेखिएको छ । त्यहा बैठक कक्ष पनि छ । तर तस्वीरमा देखिएको घर प्रचण्डकाे नीजि भने होइन् । २०५२ सालमा जनयुद्ध शुरुवात भएदेखि रोल्पा, रुकुम, प्युठानलगायतको ठाउँहरुमा माओवादीका किल्ला थियो । यस्तो ठाउँबाट युद्ध गरेका प्रचण्ड अहिले गणतन्त्र नेपालको दोहो¥याएर प्रधानमन्त्री भएका छन् । देशको नेतृत्व सम्हालिरहेका प्रचण्ड अहिले महलमा बस्छन् भन्दा फरक पर्दैन् । शनिबारदेखि रुकुममा रहेको यो घरलाई प्रधानमन्त्री प्रचण्डले जनयुद्ध संग्रहालय बनाउने घोषणा गरेका छन् । रुकुमको चुनवाङ पुगेर प्रचण्डले ‘गुरिल्ला ट्रेल र ‘जनयुद्ध संग्राहालय’ को उदघाटन गरेका छन् । जनयुद्धमा आफु बसेको घरको निरिक्षण गर्दा प्रधानमन्त्री प्रचण्डको मुहारमा भावुकता झल्कन्थ्यो । उनी बसेको घर बैठक स्थल प्रचण्डले निकै घोरिएर हेरे । संग्राहलयको वरिपरि वाल लगाएर घेरिएको छ । माओवादीलाई यो घर निकै महत्व रहेको छ । जुन घर अब संग्रालय बन्दैछ । उक्त घर निरिक्षणमा प्रचण्ड पत्नी सीता दाहाल, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षमान पुन, टोपबहादुर रायमाझी लगायतका नेताहरु पुगेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies