Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नेपाली गायनमा फरक पहिचान सहित गायक तथा संगीतकार थानेश्वर गौतम

काठमाण्डाैं । पृथक स्वर तथा संगीत बाट लाखौ श्रोताहरु को मन जित्न सफल भयका थानेस्वर गौतम संगीत का हरेक बिदामा उत्तिकै योगदान पुर्याउदै आयका छ्न । गौतमले यसपटक बिल्कुलै फरक पञ्चेबाजामा आधारीत सालैजो गितको भिडियो सार्बजनिक गरेका छ्न ।\"thaneshwor\" घुम्टेमुनि कौलेनि साइली सालैजो बोलको गितमा स्वर थानेश्वर गौतम र देबी घर्ती को रहेको छ भने गित किशन् थापाले लेखेका हुन् । राजेश दाहालको छायाङ्कन तथा शंकर बि सि को निदेशनमा तयार भएको सालैजो गितमा दिलु खत्रि र पुष्पा मल्लको नृत्य देख्न पाईन्छ । अडियो गितले निकै बजार चलेको बताउदै भिडियो बागलुङको गलकोटका बिभीन्न ठाउमा छायांङकन गरीएको जानकारी दिए । बिशेष गरि आफ्नो जन्मभुमी गलकोट का प्रयटकिय क्षेत्र बाट सूरु गरिएको गितका शब्द देशका चर्चित एवं प्रयटकिय क्षेत्रको प्रचार प्रसारमा सहयोग पु¥याउने उद्देश्यले तयार पारिएको गौतमले बताए । घुम्टेमुनी कौलेनि साईली बोलको सालैजो मार्फत गाउघर को चिनारि लाइ सङीत्मा उतार्ने कोसिश् गरेका उनको भनाई छ । घुम्टेमुनि कौलेनि साइली सालैजो  भिडियो हेर्नुहोस । स्वर का धनी गौतम ले ३ दर्जन बडि गितमा आवाज दिएका छ्न । नाकैमा फुली, सिन्दुर लाउने हौली माया, छ मसङ्ग सबै छ, छुटै मजा छ साथी चोलियाका तुना, गाईको बाच्छी भकारैमा गाई चराउदै बन, बिर्सियर सिङ्गारमा गाजल लगाईन छेउ, स्याङ्जा गए पाल्ला गए लगायत गौतम का थुप्रै गित चर्चामा पुग्न सफल भयका छ्न भने नेपाली बहुचर्चित नायिका रेखा थापाको चलचित्र राम प्यारी मा स्वर संगीत दियका छ्न । गौतम ‘नायिका रेखा थापाको चलचित्र पछिल्लो समयमा रामप्यारी को प्रचारप्रसारमा ब्यस्त रहेका छन् । संगीतमा स्नातकोत्तर गरेका गौतम नसानसामा संगीत भएको बताउछ्न । गौतम लोकदोहरी सालैजो सास्त्रीय,आधुनिक भजन लगाएत संगीतका हरेक बिदामा उत्तिकै कृयशिल छ्न।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies