Khabar Dabali Logo
  December 13, Fri

नेपाली गायनमा फरक पहिचान सहित गायक तथा संगीतकार थानेश्वर गौतम घुम्टेमुनि कौलेनी साइली सालैजो सार्बजनिक

काठमाण्डाैं । पृथक स्वर तथा संगीत बाट लाखौ श्रोताहरु को मन जित्न सफल भयका थानेस्वर गौतम संगीत का हरेक बिदामा उत्तिकै योगदान पुर्याउदै आयका छ्न ।

गौतमले यसपटक बिल्कुलै फरक पञ्चेबाजामा आधारीत सालैजो गितको भिडियो सार्बजनिक गरेका छ्न ।thaneshwor

घुम्टेमुनि कौलेनि साइली सालैजो बोलको गितमा स्वर थानेश्वर गौतम र देबी घर्ती को रहेको छ भने गित किशन् थापाले लेखेका हुन् । राजेश दाहालको छायाङ्कन तथा शंकर बि सि को निदेशनमा तयार भएको सालैजो गितमा दिलु खत्रि र पुष्पा मल्लको नृत्य देख्न पाईन्छ । अडियो गितले निकै बजार चलेको बताउदै भिडियो बागलुङको गलकोटका बिभीन्न ठाउमा छायांङकन गरीएको जानकारी दिए । बिशेष गरि आफ्नो जन्मभुमी गलकोट का प्रयटकिय क्षेत्र बाट सूरु गरिएको गितका शब्द देशका चर्चित एवं प्रयटकिय क्षेत्रको प्रचार प्रसारमा सहयोग पु¥याउने उद्देश्यले तयार पारिएको गौतमले बताए । घुम्टेमुनी कौलेनि साईली बोलको सालैजो मार्फत गाउघर को चिनारि लाइ सङीत्मा उतार्ने कोसिश् गरेका उनको भनाई छ ।

घुम्टेमुनि कौलेनि साइली सालैजो  भिडियो हेर्नुहोस ।

स्वर का धनी गौतम ले ३ दर्जन बडि गितमा आवाज दिएका छ्न । नाकैमा फुली, सिन्दुर लाउने हौली माया, छ मसङ्ग सबै छ, छुटै मजा छ साथी चोलियाका तुना, गाईको बाच्छी भकारैमा गाई चराउदै बन, बिर्सियर सिङ्गारमा गाजल लगाईन छेउ, स्याङ्जा गए पाल्ला गए लगायत गौतम का थुप्रै गित चर्चामा पुग्न सफल भयका छ्न भने नेपाली बहुचर्चित नायिका रेखा थापाको चलचित्र राम प्यारी मा स्वर संगीत दियका छ्न ।

गौतम ‘नायिका रेखा थापाको चलचित्र पछिल्लो समयमा रामप्यारी को प्रचारप्रसारमा ब्यस्त रहेका छन् । संगीतमा स्नातकोत्तर गरेका गौतम नसानसामा संगीत भएको बताउछ्न । गौतम लोकदोहरी सालैजो सास्त्रीय,आधुनिक भजन लगाएत संगीतका हरेक बिदामा उत्तिकै कृयशिल छ्न।

माघ ९ गते, २०७२ - १३:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ...   

भक्तपुरकाे सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मध्यपुरथिमि । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा...   

बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ...   

बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच...   
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा...   

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

खस्यौली । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

८ किलो सुनसहित विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक

काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित...   

यि हुन् मन्त्रिपरिषदका दुई निर्णय

काठमाडौं । सरकारले नेपाल भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। बिहीबार सञ्चार तथा...   
आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ...   

अमेरिकामा दैनिक ६२ लाख ब्यारेल पेट्रोलियमको आयात, पछिल्लो साता झनै बढ्दै

एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top