/  Thu, January 19, 2017

‘विजनेस’ नहुँदा संविधानसभालाई ‘शोकैशोक’ !

काठमाडौं, तिथिमिति र समय तोकेर संविधानसभाको बैठक बोलायो, निर्धारित समय हुनैलाग्दा सभासदहरु आउँछन् र संविधानसभा परिसरको क्यान्टिनले गाडेका टेन्टमुनि सितल ताप्दै चियाकफी पिउँछन्, कोही परिसरबाहिरकै क्याफेतिर टहलिन्छन् तर बैठक सुरु हुने भनिएको समय आइसकेपछि चाहिँ सूचना टाँसेर स्थगित भएको जानकारी दिइन्छ ।

केहीयता संविधानसभाको हविगत ठीक यस्तै भइरहेको छ । तर, अघिल्लोपटक र सोमबार भने केही फरक शैली देखापर्यो संविधानसभा स्थगनको । संविधानसभाको सोमबार बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर मंगलबार अपराह्न ३ बजेसम्मका लागि स्थगित भएको छ ।

संविधान लेखनमा सहमति नजुटे पनि पूर्वप्रधानमन्त्री र सभासदकाे निधनका कारण स्थगनकर्तालाई बहाना मिलिरहेको छ । सोमबार बोलाइएको संविधानसभाको बैठक पूर्वसभासद् गोपाल कोइरालाको निनधमा शोक–प्रस्ताव पारित गरेपछि स्थगित गरियो ।

यसअघि वैशाख ६ गते बोलाइएको बैठक पनि पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा शोक–प्रस्ताव पारित गरेर गरेर स्थगित भएको थियो । वैशाख ६ पछि र सोमबारभन्दा अघि बोलाइएका जेठ १७ र २१ गते का दुईवटा बैठक भने सूचना टाँस गरेरै स्थगित गरिएका थिए ।

Tags:
news

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनिया थिङ्ट्याङ समुहद्वारा माओवादी नेता नारायणकाजीसँग छलफल

चिनिया थिङ्ट्याङ समुहद्वारा माओवादी नेता नारायणकाजीसँग छलफल

काठमाडौं, ६ माघ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा चिनिया थिंक ट्यॉकसमूहले नेता नारायणकाजी...   
प्रचण्ड सरकारको अर्को जनप्रिय निर्णय : अब किसान आयोग

प्रचण्ड सरकारको अर्को जनप्रिय निर्णय : अब किसान आयोग

काठमाडौं, ६ माघ । सरकारले किसान आयोग गठन गरेको छ । किसान आयोग गठन गर्नेसम्बन्धी तत्कालिन केपी शर्मा...   
बाबुरामले यसरी सुरु गरे कार्यकारी राष्ट्रपतिको पक्षमा हस्ताक्षर संकलन अभियान

बाबुरामले यसरी सुरु गरे कार्यकारी राष्ट्रपतिको पक्षमा हस्ताक्षर संकलन अभियान

काठमाडौं, ५ माघ । नयाँ शक्ति पार्टीले संविधान संशोधनमार्फत जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी...   
वाइसिएलले बैठक बोलायो, कास्कीको एकता भेला माघ २९ गते

वाइसिएलले बैठक बोलायो, कास्कीको एकता भेला माघ २९ गते

काठमाडौं, ५ माघ । अर्घाखाँचीमा उर्जामन्त्री तथा पार्टीका नेता जनार्दन शर्मामाथि भएको आक्रमणको प्रत्याक्रमण...   
बैद्यलाई अङ्गुर अमिलो ! प्रचण्ड र बाबुरामलाई गुलियो

बैद्यलाई अङ्गुर अमिलो ! प्रचण्ड र बाबुरामलाई गुलियो

एकता केन्द्र मसालसंग ०६५ पुस २९ मा एकिकरण गर्दा माओवादीले ‘प्रचण्डपथ’ र माओवादलाई बहसको बिषय बनाउने...   
एमाले कार्यकर्तालाई माओवादी कार्यकर्ताको फोटो काउण्टर

एमाले कार्यकर्तालाई माओवादी कार्यकर्ताको फोटो काउण्टर

पहिलो फोटो एमाले समर्थकले पोष्ट गरेको र दोस्रो फोटो माओवादी समर्थकले पोष्ट गरेको काठमाडौं, ५ माघ ।...   
राष्ट्रपतिको छोरीको विवाह भोजमा मात्रै ३० लाख बढी खर्च

राष्ट्रपतिको छोरीको विवाह भोजमा मात्रै ३० लाख बढी खर्च

काठमाडौं, ५ माघ । राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्व राष्ट्रपति रामबरण यादवका नातिबिचमा सम्पन्न...   
भुल हुन्छ हजुर !

भुल हुन्छ हजुर !

याे धरातलबाट निष्केकाे तातो पानीले अाफै तातो भएको ठानेन भने जमिनमा उभिएको सतिसालले अाफ्नै खुट्टाले...   
दशौं विश्व उर्जा सम्मेलनमा के भने प्रचण्डले ? सम्बोधनको बुँदागत संक्षेपीकरण यस्तो छ

दशौं विश्व उर्जा सम्मेलनमा के भने प्रचण्डले ? सम्बोधनको बुँदागत संक्षेपीकरण यस्तो छ

आवुदावी, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा...   
नेपाल पशु चिकित्सा परिषद्को निर्विरोध निर्वाचन

नेपाल पशु चिकित्सा परिषद्को निर्विरोध निर्वाचन

काठमाडौं, ४ माघ । नेपाल पशु चिकित्सा परिषद्को पाँचौ कार्यकारिणी समितिका पदाधिकारीहरुको निर्विरोध...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top