Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भूकम्पले ६ दिन पुरिएका पेम्बाको यसरी भयो उद्धार (फोटोफिचर)

बिहान ७ बजे शसस्त्र प्रहरी बलका अधिकारी बसपार्क क्षेत्रभित्र भूकम्पले क्षतिग्रस्त बनेको गेष्ट हाउसको भग्नावेशष खोतल्दै थियो । हिल्टन गेष्ट हाउससहित विभिन्न तीन गेष्ट हाउस भत्किएर एकै ठाउँमा थुप्रिएको थियो । त्यहि भग्नाबशेषको थुप्रो खोतल्दै गर्दा ऐया...ऐया भन्दै मन्द आवाज आयो । प्रहरीले ‘कोहि हुनुहुन्छ भने अलि ठूलो स्वरले कराउनुस्’ भन्दै माइकि¨ गर्यो । \"Rescueएेया.. एेयाकै आवाज दोहोरियो । प्रहरीले पुन अलि चर्को स्वरले बोल्नुस् भनेपछि भग्नाबशेष भित्रबाट ‘मलाई बचाउनुुस् ’ भन्ने थप अर्को आवाज आयो । प्रहरी टोली अलि नजिकीए । ‘म जीउदै छु मेरो नाम पेम्बा लामा हो । म यताउता सर्न सक्ने जमिन पनि छ ।’ उनले यत्ति भनेपछि प्रहरीले नआत्तिनुस् हामी आउदैछौं भने । प्रहरी इन्सपेक्टर लक्ष्मण बस्नेतको टोलीले इटा र फलाम तोड्न थाल्यो । प्रहरी टोली करिब ५ घण्टापछि ८ फीट भित्र छिर्यो । पेम्बाले आफन्त खोजे । प्रहरीले उनलाई पाइपको सहारामा स्लाइनमा पिउने पानी पुर्यायो । \"Rescueलक्ष्मणले पेम्बालाई बाेके । उनीसँगैको ५ जनाले सहयोग गरे । लक्ष्मण अघि लागे र बाहिर निकाले । फोटो पत्रकार र उद्धारकर्ताको भिडबाट पेम्बालाई एम्बुलेन्स सम्म ल्याउन निकै सकस परेको थियो । एम्बुलेन्समा राखेपछि उनलाई अस्पताल लगियो । \"Rescueयसरी १२० घण्टा सम्म भवनले पुरिएर बसेका पेम्बाको जिवित उद्धार गर्न सफल बनेका इन्सपेक्टर लक्ष्मणलाई सशस्त्रका जवानले त्यहि उचाले । मिडियाले लक्ष्मणलाई घेरा हाले । उनले सके सम्म पत्रकारको प्रश्नको जवाफ दिइरहे । पृष्ठभूमिमा एपीएफ जिन्दावादको नारा गुञ्जीदै थियो । \"Rescue \"Laxman \"Laxman \"Laxman \"Laxman \"Laxman \"Laxman \"Laxman \"Rescue
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies