Khabar Dabali Logo
  October 21, Mon

सुमधुर सम्बन्धका लागी महिलाले जान्नु पर्ने पुरूषका बानीहरू

जिवनमा पति पत्निको सम्बन्ध निकै सुमधुर त हुन्छ नै जटिल पनी उत्तिकै हुन्छ । एकले अर्कालाई राम्रो सँग बुझ्न सकिएन भने जिवन निकै निरस र उजाड हुन्छ । बुझ्न सकियो भने त्यो जति सरल र आनन्दको जिवन अरु हुँदैन । त्यसैले पनि अन्डस्ट्यान्डिङ बैवाहिक जिवनको निकै महत्वपुपर्ण चिज हो । एकले अर्कालाई बुझ्न सक्दो प्रयास गर्नु पर्दछ । हामी यँहा महिलाले पुरुषलाई बुझ्नका लागी जानि राख्नु पर्ने केही कुराहरु राख्न गइरहेका छाैँ ।

 

  • श्रीमानले श्रीमतिलाई धेरै गफ गरेको मन पर्दैन भनिरहन्छन् । उनिहरु यसले गर्दा समयको बर्बाद भएको जस्तो देखाउन खोजिरहेका हुन्छन् ।  तर वास्तवमा यो मन नपरेर यसो भनेका हुँदैनन् । बरु यस्तो ब्यावहार देखाउनु उनिहरुको बानि हुन्छ । तपाइँ नजिकिएर फकाउँदा सम्बन्ध राम्रो हुन्छ । त्यसो भनिहाल्दैमा तपाईँ आतिनु हुँदैन ।
  • पुरुषलाई आफ्नो श्रीमती होस या केटि साथी नै किन नहोस अरु सँग कुरा गरेको मन पर्दैन। यदि कसै सँग कुरा गरेको देखेमा उनिहरुलाई जलन हुन्छ । उनिहरुको खुसिको लागी पनी तपार्इँले त्यसो नगर्दा सम्बन्धमा निखारता आउँछ । सबैभन्दा बढि यो कुरालाई ख्याल गर्नु जरुरि हुन्छ ।
  • पुरुषको उमेर जतिसुकै बुढो भएपनी आमाका लागी उ सधैँ बच्चा नै हुन्छ र उ पनी आमाबाट त्यही किसिमको मायाको अपेक्षा गरिरहेको हुन्छ । त्यसैले उसको आमाको बारेमा कहिल्यै नराम्रो नभन्नु धेरै ब्ुद्धीमानी हुन्छ ।
  • पुरुषले माया पनी आफ्नो तरिकाले गरिरहेका हुन्छन् । सँधै मिठो बोलेर मात्रै माया गरेको हुँदैन । उनिहरु चर्को बोल्दा पनी कहिले माया सँगै दर्शाइरहका हुन्छन् । यो कुरा लाई निकै ख्याल राख्न जरुरी हुन्छ । यदि त्यसो गरेको खण्डमा चित्त दुखाउनु हुँदैन ।
  • तपार्इँ आफ्नो श्रीमानलाई तपाईलाई सहज कसरी हुन्छ त्यो ढंगले मात्रै काम गराउने प्रयास बिल्कुलै नगर्नु होस । किनकी साहेद यो बानि उसलाई मन नपर्न पनी सक्छ । त्यसैले दुबैलाई सहज हुने किसिमले मात्रै कामको सिफारिस गर्नुहोस । र सम्बन्धलाई सुमधुर बनाउनुस ।
  • श्रीमानले जहिले पनी श्रीमती सँग प्रत्येक कुरामा सकरात्मक रेसपोन्सको अपेक्षा गरिरहेका हुन्छन् । तपाईँले केही कुरामा फरक मत राख्नु परेमा विस्तारै आफ्नो कुरामा प्रवेश गर्नूृृ राम्रो हुन्छ । तर जबर्जस्ती भने गर्नु हुँदैन । कहिलेकाँही भने तपार्इँको इन्कारले पनी उसको जिवनमा खुशि ल्याइरहेको हुन्छ । यस्तो कुरामा भने ख्याल राख्नु जरुरी हुन्छ ।
  • पुरुषहरु प्रायः अरु महिलालाई चेक गर्न खोजिरहेका हुन्छन् । कहिलेकाँही तपार्इँ सँगपनी त्यस्तो ब्यावहार गर्न सक्छन् । त्यस्तो कुरामा ध्यान नदिदाँ नै राम्रो हुन्छ  ।
  • प्रत्येक पुरुष सँग जिवनमा ठुलो काम गर्नै पर्ने इगो हुन्छ । तपार्इँ ले त्यो काम पुरा गर्नका लागी सहयोग गर्न सक्नुभएन भने असहयोग पनी नगर्नु होस ।
  • इन्टरनेटमा तपार्इँको श्रीमानले के कुरामा सर्फ गरिरहेको हुन्छन, त्यो कुरा लाई जान्ने प्रयास कहिल्यै नगर्नुस  । त्यस्ले तपार्इँको सम्बन्ध सुमधुर बनाउने प्रयास गर्नेछ ।
फागुन १८ गते, २०७१ - ००:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top