Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank
Result

चीनसँग झुके मोदी

एजेन्सी, १० असार । परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को सदस्यताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी सी जिनपिङसँग सहय...

‘तँ मधेसकी केटी होस् नत्र जे पनि गरिदिन्थेँ’: कांग्रेस नेता

वीरगन्ज, १० असार । नेपाली कांग्रेसका नेता एवं किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गद्धीले जिल्ला कृषि विकास कार्यालय पर्साकी महिला क...

टोलेगुन्डालाई प्रहरीको गोली

काठमाडौं, १० असार । कालिमाटी र कलंकी क्षेत्रमा व्यवसायीलाई धम्क्याउादै हप्ता असुल्दै आएका ‘टोलेगुन्डा’लाई प्रहरीले पक्राउ गरेको छ । आजको नयाँ पत्र...

पूर्वविशिष्टलाई कति धेरै सुविधा ?

काठमाडौं, १० असार । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूको सेवा र सुविधामा उदारतापूर्वक करोडौा रुपैयाा खर्च गर्दै छ । तर, खर्च प्रक्रिया व्यवस्थित गर...

भागबन्डा नमिलेपछि देउवा र पौडेलबीच भनाभन

काठमाडौं, १० असार । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संरचनामा आफ्नो पक्षको ४५ प्रतिशत हिस्सा दाबी गर्न थालेपछि सभापति शेरबहादुर देउवा...

यस कारण रद्ध भयो प्रचण्डको अस्ट्रेलिया भ्रमण

काठमाडौँ, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका नाममा अस्ट्रेलियामा मोबाइलको सिमकार्ड समेत किनिएको थियो । होटल बुक भइसकेको थि...

अब यी देशहरुमा रोजगारीका लागि जान नपाइने

काठमाडौं, १० असार । सरकारले अफगानिस्तानसहितका विभिन्न चार देशमा वैदेशिक रोजगारीका लागि जान प्रतिवन्ध लगाएको छ । आनको नागरिक दैनिकमा खबर छ – अफग...

काबुलबाट फर्केका सुरक्षा अधिकारीको निष्कर्ष : धम्की लुकाइँदा आक्रमण

काठमाडौं, १० असार । अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको सेक्युरिटी कम्पनीले तालीबानी समूहलाई धम्कीपछि पैसा नबुझाउँदा काबुल घटना भएको त...

छोराले अन्तरजातीय बिहे गरेपछि बाबुलाई लगाइयो जुत्ताको माला

पर्सा । छोराले अन्तरजातिय बिबाहा गरेको भन्दै गाँउका मुखिया एवम् पूर्व गाविस अध्यक्षसहितका अगुवाहरुले बाबुलाई जुत्ताको माला लगाएर गाँउ घुमाएका छन् । ब...

प्रधानमन्त्रीले थाले स्थानीय निर्वाचनबारे छलफल

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र कावा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच स्थानीय निर्वाचनको विषयमा छलफल भएको छ । सो अवसरमा कावा प्...