Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank
Result

प्रभाकरको प्रस्ताव– माओवादीसँग भएका सम्झौता पूरा भएमात्रै बजेट पारित

काठमाडाैं, १५ असार । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारले पार्टीसँग भएका सम्झौता कार्यान्वयन गरेमात्रै बजेट पारित गर्नुपर्ने...

आजै तीनवटा भूकम्पको धक्का महसुस

काठमाडौँ, १५ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आधा घण्टाको अन्तरालमा आज तीनवटा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अन...

भूकम्प पीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति ,हट्यो संसद अवरोध

काठमाडौं । सत्तरुढ दल र प्रतिपक्षि दल बीच भूकम्प पीडितलाई पहिलो किस्तामा डेढ लाख दिने विषयमा सहमति भएको छ । बधुबार बिहान देखि सत्तारुढ दल र प्रतिपक्ष...

प्रेस सेन्टर दाङद्वारा सहिदको घरमा श्रमदान

दाङ, १५ असार । धान दिबस तथा रोपाई महोत्सबको अबसरमा प्रेस सेन्टर नेपाल दाङले सहिदको घरमा श्रमदान गरेको छ । धान दिबस तथा रोपाई महोत्सबको अबसरलाई सदुपयोग...

पुष्पलाललाई सम्झिँदै माओवादी नेताले भने– सशस्त्र क्रान्ति आवश्यक

बुटवल, १५ असार । मार्क्सवादी विचार मञ्च बुटवलले ९३ औं पुष्पलाल जयन्ती मनाएको छ । मार्क्सवादी चिन्तक एवं लेखक दिल साहनीले नेपालको कम्युनिष्ट आन्दोलनमा ...

छाला जुत्ता उत्पादक संघको अध्यक्षमा जीबन नेपाली

काठमाडौं, १५ असार । नेपाल छाला जुत्ता तथा बस्तु उत्पादक संघ नेपालको अध्यक्षमा एस.के. सुजका सञ्चालक जीबन नेपाली चयन भएका छन् । काठमाडौंमा आयोजित सातौं...

विद्युतीय शवदाह गृहमा बाग्मतीको बाढी पस्यो

काठमाडौं १५ असार । बाग्मतीमा आएको बाढी पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पस्दा यन्त्रले काम गर्न छोडेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। सोमबारको...

मेसी अब अन्तराष्ट्रिय खेलमा नफर्कने, फ्यान भन्छन् ‘खेल हेर्नलाई मर्न तयार छौ’

काठमाडाैं, १५ असार । कोपा अमेरिकाको फाइनलमा हारेपछि स्वदेश फर्केका लियोनेल मेसीलाई उनको देश अर्जेन्टिनामा भब्य स्वागत गरिएको छ । राजधानीस्थित विमानस्...

भूकम्प पीडितको खातामा रकम जम्मा हुन थाल्यो, पहिलो किस्तामा ११ हजार ८४० घरधनी समेटिए

काठमाडौँ, १५ असार । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि अनुदान सम्झौता भएकामध्ये ११ हजार ८४० घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्म...

कति छ विप्लव माओवादीको फौजी सामर्थ्य ?

नवगठित नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनअधिकारको रक्षाका लागि आफूले हतियार उठाउने चेतावनी दिइरहेका छन् । केही वर्षअघि एकीकृत ...