Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank
Result

सर्वोच्चद्वारा कलङ्की–नागढुङ्गा सडक विस्तार रोक्न अन्तरिम आदेश

काठमाडौँ, २३ साउन । सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार गर्दा स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउ...

नौ बर्षपछि नेविसंघ महाधिवेशन भृकुटीमण्डपमा जारी ,सभापति देउवाले गरे उद्घाटन

काठमाडौँ, २३ साउन । नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको आइतबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन ग...

भ्रष्टाचार गरेको अभियोगमा उपसचिव ढुङ्गानाविरुद्ध मुद्दा दायर

काठमाडौँ, २३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा एक करोड ९६ लाख ८...

एनटिसी रिचार्जमा आएको समस्या दुई दिन पछि हट्यो

काठमाडौं, २३ साउन । नेपाल टेलिकमको रिचार्ज सिस्टममा आएको समस्या दुई दिन पछि हटेको छ । आज दिउँसो करिव ३ बजेबाट उक्त च्भअजबचनभ क्थकतझ मा आएको समस्या ...

माओवादी सांसद विडारीले भने– लोकमानलाई महाअभियोग होइन, प्रोत्साहन गर्नुपर्छ

काठमाडौं, २३ साउन । नेकपा माओवादी केन्द्रका सांसद तथा अधिवक्ता रामनारायण विडारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन...

साझा प्रकाशन मर्न नदिने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले साझा प्रकाशनको समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाएका छन् । प्रकाशनका पदाधिकारीले...

भारतीयलाई पनि नेपालको सहिद घोषणा गर्न माग

काठमाडौं, २३ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनको क्रममा मारिएका भारतीय नागरिकलाई पनि सहिद घोषणा गर्नुपर्ने माग गरेको छ । ...

प्रचण्डले नौ महिनामा छाड्ने तिथिमिति नतोकिएको भनेपछि...

काठमाडौं, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नौ महिनामा आफूले प्रधानमन्त्री छाड्ने तिथिमिति नतोकिएको भनेपछि सत्ता गठबन्धन कांग्रेसमा तरं...

पूर्वमा मेनपावरका सयौं अवैधानिक शाखा कार्यालय सञ्चालनमा

काठमाडौँ, २३ साउन । पूर्वका झापा, मोरङ र सुनसरीमा बिना अनुमति मेनपावर कम्पनीले सयौं अवैधानिक शाखा कार्यालय र एजेन्ट कार्यालय खोली आफ्ना गतिविधि सञ्चाल...

सरकारको पछिल्लो निर्णयले निकै ठूलो आशा र विश्वास पलाएको छ

काठमाडौँ, २३ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका मागलाई सम्बोधन गर्ने क्रममा सरकारको पछिल्लो निर्णयले निकै ठूलो आशा पलाएको छ । नेपालक...