Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

माओवादी सांसद विडारीले भने– लोकमानलाई महाअभियोग होइन, प्रोत्साहन गर्नुपर्छ

\"ramnarayanकाठमाडौं, २३ साउन । नेकपा माओवादी केन्द्रका सांसद तथा अधिवक्ता रामनारायण विडारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । आइतबार रिपोटर्स क्लवको साक्षात्कारमा बोल्दै बिडारीले कार्कीले राम्रो काम गरेको जिकिर गरे । राम्रो काम गरेका मान्छेलाई कारबाही नभइ प्रोत्साहन र सहयोग गर्नुपर्ने उनले बताए । डाक्टर गोविन्द केसी अनसनमा बसेका बेला उनको जीवन रक्षाको लागि ध्यानाकार्षण पत्रको रुपमा संसदमा दर्ता मात्रै भएको र महाअभियोग लगाउने भनेर अफवाह मात्रै फैलाइएको बताए । उनले अख्तियार प्रमुख कार्की महाअभियोग लगाउन नमिल्ने बताए । अख्तियार प्रमुखलाई कारबाही गर्ने भनेर १२ हात फिँजाए पनि नसकिने बताए । १२ हात फिजाए पनि १३ हातको टाँगाले पनि कार्कीलाई छुन नसक्ने उनको भनाइ छ । यस्तै, नेकपा एमालेका नेता तथा सांसद डा. वंशिधर मिश्रले पनि अख्तियार प्रम्ख कार्कीलाई महाअभियोग लगाउन नमिल्ने बताए । निहित स्वार्थ बोकेका संगठित व्यक्तिहरुले अख्तियार प्रमुख आयुक्तमाथि महाअभियोग लगाउनुपर्छ भनेर अफवाह फैलाएको उनको भनाइ छ । उनले संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको औचित्यसमेत समाप्त भैसकेको दाबी गरे । संवैधानिक निकायलाई अमर्यादित र विवादको घेरामा लैजान खोजिएको मिश्रको भनाइ छ । अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउपर्ने लगायतका चार बुँदे माग राखेर अनसनमा बसेका डा. गोविन्द केसीले कार्कीको मुद्दा संसदमा प्रवेश गरिसकेको भन्दै अन्य तीन बुँदामा सहमति गरी १५ दिनपछि अनसन तोडेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending