Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank
Result

असंलग्न आन्दोलन शान्ति, न्याय र समानताको अभिव्यक्ति हो : उपराष्ट्रपति पुन

काठमाडौँ, २ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले असंलग्न आन्दोलन ९नाम० शान्ति, न्याय र समानताको अभिव्यक्ति भएको बताएका छन् । भेनेज्वेलाको मार्गरिटा...

राजकीय भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

काठमाडौं, २ असोज । रजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री पूस्पकमल दाहाल प्रचण्ड आज दिउँसो नेपाल फर्किदै छन् । भारतद्वारा राष्ट्रपति भवनमा आयोजित व...

अमेरिकाको न्यायोर्क सिटीमा ठुलो विष्फोट २९ जना घाइते

एजेन्सी । अमेरिकाको न्युयोर्क सिटीको चेल्सीमा विष्फोट हुँदा कम्तिमा २९ जना घाइते भएका छन् । न्युयोर्कको म्यानहटमा विष्फोट नेपाली समय अनुसार आइतबार पौ...

सिटीले लगातार ५ जित निकाल्दा चेल्सी पराजित, सिटी पछ्याउँदै एभरटन

काठमाडौं २ असोज । प्रिमियर लिगमा म्यानेचेष्टर डर्बीमा समेत युनाईटेडलाई पाखा लगाएको म्यानेचेष्टर सिटीले लगातार पाँचै खेलमा जित निकाल्ने क्रममा शनिबार र...

पहिरोका कारण पोखरा–बागलुङ सडक अवरुद्ध

पर्वत, २ असोज । गएरातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थ...

उन्नाइस वर्षभित्रै पच्चीस प्रतिशत महिलाको विवाह

रसुवा, २ असोज । स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या रसुवामा अत्यन्तै न्यून रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, रसुवाले शनिबार पत्रकार सम्मेलन ...

अखिल क्रान्तिकारीले सिटिइभिटी समितिको एकता भेला गर्दै

काठमाडौं, २ असोज । अनेरास्ववियू क्रान्तिकारीले आज सिटिभिटी विभागको राष्ट्रिय एकता भेल गर्ने जनाएको छ । क्रान्तिकारीका सचिव तथा सिटिभिटी विभाग संयोजक ...

गल्कोट समाज जापानले गर्यो भूकम्प प्रभावित क्षेत्रमा पक्की बिधालय भवन गराउने निर्णय

जापान, २ असोज । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान गराउन सफल जापानमा बिभिन्न पेसा ब्यबसाय अध्ययन तथा रोजगार गरिरहेका गल्कोटेहरु को साझा सस्था गल्को...

हाँस्य कलाकार सन्तोष पन्तविरुद्ध यौन दुर्व्यवहारको उजुरी

काठमाडौं, २ असोज । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । ...

प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र नीतिविपरीत सहमति

काठमाडौं, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गरेको अन्तर्राष्ट्रिय मुद्दामा समान विचार र अन्तर्राष्ट्रिय मञ्चमा भारतक...