Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank
Result

रातो घरमा त्यसदिन देखिएको रमिता

काठमाडौं, ५ असोज । जब लोकमान ज¥याक जुरुक उठेर यता र उता गर्दै कराउन थाले, लग्थ्यो–ठूलै जहाज डुब्यो । भनेको नमान्ने कर्मचारी घण्टे पजनीमा परिसकेका थिए ...

लडाकु शिविर भ्रष्टाचार प्रकरणः पत्र काट्दै अख्तियार

काठमाडौं, ५ असोज । माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानविन अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आर्थिक अनियमिततामा संलग्न भएको आशंकामा...

‘लोकमानसँग कुरा मिलिसक्यो’

काठमाडौं, ५ असोज । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग लडाकु, शिविरको...

कांग्रेसबाट ७ मन्त्री थपिँदै, को–को बन्दै छन् ?

काठमाडौं, ५असोज । कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन...

ओलीमाथि नै आपत आइलागेपछि

काठमाडौं, ५ असोज । बैठक, छलफलहरुमा सबैलाई उखान र तर्क हालिहाली ठेगान लगाउने केपी ओली अवाक् भए भन्दा पत्याउन मुस्किल पर्छ । तर, एकदिन त्यस्तै भयो, ‘ए, ...

सप्तकोसीमा डुंगा चलाउन रोक

काठमाडौं, ५ असोज । पटकपटक डुंगा दुर्घटना हुन थालेपछि सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको बैठकले वैकल्पिक व...

वानपिस च्यातिएपछि...

मुम्बई । आफूले लगाएका छोटा पहिरनले ढाक्न नसकेर भित्री वस्त्र देखिँदा तथा यस्ता पहिरन च्यातिँदा अभिनेत्रीहरु बेलाबेलामा लज्जित हुने गरेका छन् । यसै ...

कांग्रेसबाट ७ राज्यमन्त्री थपिँदै, को–को बन्दैछन् राज्यमन्त्री ?

काठमाडौं, ५ असोज । कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज...

त्रिविमा वरिष्ठ पाखा, कनिष्ठ काखा

काठमाडौं, ५ असोज । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँले वन विज्ञान अध्ययन संस्थानमा वरिष्ठ प्राध्यापकलाई पाखा लगाउँदै कनिष्ठलाई निमित्त डि...

सक्दिन भन्नुस, भूमि आफैं जोगाउँछौं : पिडारीगुठीबासी

वीरगन्ज, ५ असोज । ‘सिडिओ साप् हजुरले केही गर्न सक्दिनँ भन्नुस्, हाम्रो भूमिको आफैं रक्षा गर्छौं । पुलिस प्रशासनले सक्दिनँ भनेर हात उठाओस्, हामी हाम्रो...