Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank
Result

किमलाई भौतिक कारबाहीको चेतावनी

एजेन्सी, ८ असोज । प्योङयाङले आणविक परीक्षण पुनः दोहो¥याएमा उत्तर कोरियाली नेता किम जोङ उनलाई भौतिक कारबाही गर्ने दक्षिण कोरियाले चेतावनी दिएको छ। उ...

क्यानडाका अर्बपति नेपाली जेलमा

काठमाडौं, ८ असोज । अर्नेस्ट फेनविक म्याकन्टोस क्यानडाको न्याय प्रशासनमा निकै चर्चित नाम हो । उनै म्याकन्टोसका कारण तीन वर्षअघि त्यहाँका प्रान्तीय कानु...

सात घन्टा लाइन बसेपछि बल्ल टिकट

काठमाडौं, ८ असोज । दसैंमा घर जान बसको अग्रिम टिकट बुकिङ शुक्रबारदेखि खुलेको छ । पहिलो दिन नै टिकट लिन पुगेका यात्रुले सास्ती खेप्नुपरेको छ । उनीहरूले ...

दसैंअघि नै संविधान संशोधन विधेयक दर्ता

काठमाडौं, ८ असोज । संविधान संशोधन विधेयक दसैं विदाअघि नै व्यवस्थापिका संसद्मा दर्ता गराउने अन्तिम तयारीमा सरकार पुगेको छ । कांग्रेस, नेकपा माओवादी ...

निर्वाचन आयोगद्वारा ११ दल खारेज (नामावलीसहित)

काठमाडौँ, ७ असोज । निर्वाचन आयोगले ११ वटा दलको दर्ता खारेज गरेको छ । वार्षिक आयव्यय विवरण बुझाउन पटक—पटक ताकेता गर्दा पनि अटेर गरेको भन्दै आयोगले दल द...

सुनौला हजारमा चरम भ्रष्टाचार

काठमाडौं, ८ असोज । दाताको सहयोगमा सरकारद्वारा सञ्चालित ‘सुनैला हजार कार्यक्रम’मा व्यापक भ्रष्टाचार भएको सरकारी छानबिनमै फेला परेको छ । गर्भावस्थाले...

प्रधानमन्त्री आउँदा रातारात सडक दुरुस्त

काठमाडौं, ८ असोज । मेलम्चीबाट जिरोकिलोसम्म दैनिकजसो मोटरसाइलमा ओहोरदोहोर गर्ने रेडियो मेलम्चीका पत्रकार देवराज सुवेदी शुक्रबार जिरो किलोदेखि मेलम्ची ज...

मलेसियाबाट डिपोर्ट शाह ६ हजार धरौटीमा छुटेको खुलासा

काठमाडौं, ८ असोज । अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएससँग आबद्ध रहेको भन्दै मलेसियाबाट डिपोर्ट गरिएका नेपाली नागरिक धरौटीमा छुटेको खुलेको छ । मलेसि...

१२ फोटोमा हेर्नुहोस् : प्रधानमन्त्री प्रचण्डको मेलम्ची यात्रा

काठमाडौं,७ असोज । राष्ट्रिय गौरवका आयोजना आफै निरीक्षण गर्ने प्रधानमन्त्रीको योजना बमोजिम शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चो...

राहतको लोभमा बेपत्ताको मृत्युदर्ता

काठमाडौं, ८ असोज । २०५२ देखि २०६३ सम्म नेपालमा तत्कालीन नेकपा माओवादी र राज्यबीच चलेको सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रुकुमले युद्धका कारण धेरै ग...