Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank
Result

भारतसँगको वाणिज्य सन्धि नवीकरण

काठमाडौँ, ११ कात्तिक । नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि आजदेखि आगामी सात वर्षका लागि नवीकरण भएको छ । दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, स...

चुनावका लागि आवश्यक कानून कात्तिक मसान्तभित्रै संसदमा पेश हुन्छ –कानून मन्त्रालय

काठमाडौँ, ११ कात्तिक । चैतभित्रै स्थानिय निकाय र प्रान्तीय चुनावका लागि कानून अभाव हुन नदिने कानून मन्त्रालयले बताएको छ । मन्त्रालयमा पत्रकार सम्मेलन ...

अख्तियार प्रवक्ता कार्की भन्छन्– अब लोकमानको बचाउ आयोगले गर्दैन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्द सासंदमा महाअभियोगको प्रस्तावमाथि छलफल जारी छ । अख्तियारजस्तो संवैधानीक निकाय...

सुपथ पसलमा ५१ लाखको कारोबार

बागलुङ, ११ कात्तिक । चाडपर्वलाई लक्षित गरी यहाँ खोलिएको सुपथ मूल्यको पसलमा हालसम्म ५१ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ । सर्वसाधारणलाई सस्तो मू...

विद्रोही समुहसँग वार्ता गर्ने कोलम्बिया सरकारको तयारी

क्विटो, ११ कात्तिक । कोलम्बियाको सरकारले देशको दोस्रो ठूलो विद्रोही समूह नेशनल लिवरेशन आर्मी (इएलएन) सँग वार्ता गर्न तयार रहेको बिहीबार जनाएको छ । ...

भेडी गोठालोबाट मालिक

लिबाङ, ११ कात्तिक । विगतका वर्षहरुमा तिहारका बेला सधैँ निराश र मलिन अनुहारमा देखिने ह्वामा–९ बाजाका तिलवीर कामी यसवर्ष भने निकै खुसी र उत्साहित बनेका ...

नवजीवन निमाविमा छात्रवृति वितरण

भैरहवा, कार्तिक ११ । नवजीवन निम्न माध्यमिक विद्यालय छिपागढ, रुपन्देहीमा अध्ययनरत विद्याथीहरुलाई बिहीबार छात्रवृति वितरण गरिएको छ । विद्यालय व्यवस्थ...

टेलिकमद्वारा ७५ वटै जिल्लामा वाइम्याक्स सेवा विस्तार

काठमाडौं, ११ कात्तिक । नेपाल टेलिकमले वाइम्याक्स -WiMAX–Worldwide Interoperability for Microwave Access) प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ...

मुखर्जी आउँदा सार्वजनिक विदा दिने निर्णयको बिरोधमा सामाजिक सञ्जाल रंगियो

काठमाडौं, ११ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने सरकारको निर्णयको सामाजिक सञ्जालहरुमा निकै आलोचना भए...

भारतसँगको समस्या वार्ताबाट समाधान गर्नुपर्छ : पाकिस्तानी राजदूत

काठमाडौँ, ११ कात्तिक । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्न...