Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank
Result

कोलम्बिया सरकार र बिद्रोहीबीच नयाँ शान्ति सम्झौता

हभाना, २८ कात्तिक । कोलम्बियाको सरकार र मुलुककै सवै भन्दा ठुलो विद्रोही समुहका रिभोलुसनरी आर्मड फोर्स अफ कोलम्बिया (फार्क) बीच शनिबार नयाँ शान्ति संझौ...

राजकुमारलाई टक्कर दिन नवल खड्काको नयाँ संगठन

[caption id=\"attachment_101629\" align=\"alignleft\" width=\"336\"] नवल खड्का[/caption] काठमाडौं । चलचित्रकर्मी राजकुमार राईलाई टक्कर दिन नवल खड्क...

भारतीय स्थल सेनाध्यक्षद्वारा पशुपतिमा विशेष पूजा

काठमाडौँ, २८ कात्तिक । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंहले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । सेनाध्यक्ष सिंहले...

नुनको अभाव र मूल्यवृद्धि भएको भन्ने खबर निराधारः साल्ट ट्रेडिङ 

धनगढी, २८ कात्तिक । सुदूरपश्चिमाञ्चलमा नुनको अभाव भएको र मूल्यवृद्धि भएको भन्ने खबर निराधार रहेको साल्टटे«डिङ कर्पोरेशनले जनाएको छ । कार्पोरेशनको य...

कान नसुन्ने देवीसंग मध्ये रातमा चिच्याएर वर माग्नु पर्ने

पाल्पा, २८ कात्तिक । पाल्पाको कोलडाँडा गाविसको सत्यवती मन्दिरमा ‘सत्यवती धार्मिक मेला’ सुरु भएको छ । पहाडको हराभरा वनभित्र फैलिएको सुन्दर सत्यवती ...

कैलालीमा ट्रकमा आगजनी

धनगढी, २८ कात्तिक । आज आह्वान गरिएको बन्दका क्रममा कैलाली जिल्लाको अत्तरियामा एक ट्रकमा आगजनी गरिएको छ । हेटौंडाबाट सिमेन्ट लिएर अत्तरियातर्फ आउँदै...

ज्ञानेन्द्र मल्लको आक्रामक ब्याटिंग संगै नेपाली राइनोज फाइनलमा प्रवेस

काठमाडौं, २८ कात्तिक । प्रतियोगितामा लगातार चौथो जित हात पार्दै नेपाली राइनोज, एक्स टु क्रिकेट युएसए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति सम्प...

भारतीयको अवरोध तत्काल हटाउन सुस्तावासीको माग

नवलपरासी, २८ कात्तिक । नवलपरासी सुस्ता क्षेत्रमा भारतीय पक्षद्वारा भएको अवरोध तत्काल हटाउन सुस्तावासीले माग गरेका छन् । नेपाली भूमिमा रहेको नारायणी...

तरुण दलको बन्द सत्र सुरु

[caption id=\"attachment_101604\" align=\"alignnone\" width=\"1800\"] t?0f bnsf] aGb ;q ;\'?g]kfn t?0f bnsf] zlgaf/b]lv ;\'? ePsf] rf}yf] dxflwj]zgsf]...

‘जात्रा’को नायक नायिका नै बन्दविरुद्ध सडकमा

काठमाडौं, २८ कात्तिक । विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको विरोधमा चलचित्र जात्राका नायक नायिका नै बन्द विरुद्ध सडकमा उत्...