Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank
Result

एमालेले चुनावमा घोषणा गरेको यस्तो प्रतिवद्धता सम्झने कि !

काठमाडौं, १६ मंसिर । संविधान संशोधनको विपक्षमा खडा भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नेतृत्वमा बुधबारबाट घोषित आन्दोलनले हिंसात्मक रुप लिन थालेक...

केसीको माग तत्काल पूरा गर्न प्रचण्डको निर्देशन

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको तत्काल पूरा गर्न निर्देशन दिएका छन् । शिक्षामन...

घट्यो सुनको भाउ

काठमाडौं, १६ मंसिर । अघिल्लो दिनको तुलनामा सुनचाँदीको भाउ बिहीबार घटेको छ । बिहीबार प्रतितोलामा ६ रुपैयाँले घटेर ५४ हजार रुपैयाँमा कारोबार भइरहेको नेप...

ट्रयाक्टर पल्टिँदा चालक र सहचालकको मृत्यु

लहान, १६ मङ्सिर । सिरहाको सीतापुर–२ मा रहेको पोखरीमा आज बिहान ट्रयाक्टर पल्ँिटदा ट्रयाक्टरका चालक र सहचालकको मृत्यु भएको छ । बालुवा पु¥याएर फर्किने...

डिसेम्बर २ नेपालको इतिहासमा कालो दिन होः नेपाल

काठमाडौं, १६ मंसिर । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालले नेपालको इतिहासमा डिसेम्बर २ तारिख नेपालको भूमी लुट्ने कामको सुरुवात...

प्रधानमन्त्रीसँग मोर्चाको छलफल, उपेन्द्रले माननेन्

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाबीच विहीबार विहान भएको वार्ता निश्किर्षविहीन भएको छ । प्रधानमन्त्री निवास ब...

लोकमान विरुद्धको मुद्धा फैसला गर्न सर्वोच्च अदालतले तोक्यो तीन न्यायधिसको इजलास

काठमाडौं, १६ मंसिर । सर्वोच्च आदालतले लोकमान विरुद्धको मुद्धा सुनुवाईको लागि तीन जनाको इजलास तोकेको छ । न्यायाधीसहरु जगदीश शर्मा पौडेल, इश्वरप्रसाद...

अनेरास्ववियुको ज्यादति, पढाइ अबरुद्ध पारेर प्रदर्शन

काठमाडौं, १६ मंसिर । कांङ्ग्रेस र माअोवादी गठबन्धनको सरकारले संविधान संशोधन बिधयेक संसदमा दर्ता गरेको बिरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको भात...

देश चलाउन डोनाल्ड ट्रम्पले आफ्नो व्यावसाय छोड्ने

एजेन्सी , १६ मंसिर । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिय जिम्मेवारीमा केन्द्रीत रहन आफ्नो व्यावसाय छोडने बताएका छन् । ट...

लुम्बिनी अञ्चलका जिल्लाहरु आज पनि ठप्प

बुटवल, १६ मंसिर । संविधान संशोधन विधेयकमार्फत ५ नम्बर प्रदेश टुक्र्याउन लागिएको विरोधमा विहीबार पनि लुम्बिनी अञ्चलका जिल्लाहरुमा आन्दोलन जारी रहेको छ ...