Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank
Result

प्रजातन्त्रका योद्धाहरु, जसलाई कांग्रेसले नै बिर्सियो

काठमाडौं, १८ मंसिर । प्रजातन्त्रका लागि लड्ने योद्धाहरु अहिले पनि जीवित छन् । जसले सुधारिएको पञ्चायतदेखि प्रजातन्त्र मात्र होइन, गणतन्त्रसमेत भोगे...

एमालेविना पनि संविधान संशोधन गरेरै छाड्छाैंः राणा

काठमाडौं, १८ मंसिर ।राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणाले एमाले सहमतिमा नआएपनि संविधान संशोधन हुने बताएका छन् । सकेसम्...

संशोधन विधेयक दर्ता गरिएपछि के–के भए ?

[caption id=\"attachment_105095\" align=\"aligncenter\" width=\"750\"] ५ नम्बर प्रदेश टुर्क्याउन नहुँने भन्दै शुक्रबार बुटवलमा भएको प्रदर्शन[/caption]...

माओवादी बैठकमा प्रचण्डले भने ‘कसैले चाहेर संशोधन फिर्ता हुँदैन, अब चुनाव गरिन्छ’

काठमाडौं, १८ मंसिर । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भइसकेकाले अब फिर्...

मोटरसाइकलबाट १० किलो सुन बरामद, चालक फरार

[caption id=\"attachment_105157\" align=\"alignnone\" width=\"636\"] फाइल फोटो[/caption] काठमाडौं, १८ मंसिर । प्रहरीले अवैध रुपमा काठमाडौैं भित्रिए...

आइओएमको नयाँ डीनमा अग्रवाल नियुक्त

काठमाडौं, १८ मंसिर । डा.केपी सिंहकाे राजीनामालगायतकाे माग राखी अनसन बसेका डा.गोविन्द केसीको एउटा माग २१ दिनपछि पूरा भएको छ । शुक्रवार सिंहले रा...

उपराष्ट्रपति-सभामुख भेट, समन्वयकारी भुमिका खेल्न सभामुखलाई आग्रह

काठमण्डाैं, १८ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । उपराष्ट्रपतिलाइ भेट्न सभामुख घर्ती विहान उपराष्ट्रपत...

चार महिनामा औलोका नौ जना बिरामी

सिन्धुली, १८ मंसिर । सिन्धुलीमा यसवर्ष औलो रोगीको सङ्ख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा औलोका नौजना बिरामी फेला परेका छन् । य...

शिक्षाको विकासका लागि सक्रिय रुपमा लाग्नुपर्दछः शिक्षामन्त्री पौडेल

कलैया, १८ मंसिर । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रको विकास तथा विस्तारमा सबैले सक्रिय रुपमा लाग्नुपर्ने बताएका छन् । उनले कलैयास्थित दु...

निबन्धकार कोइराला पुरस्कृत

बेनी, १८ मङ्सिर । आत्मजागरण अभियानले प्रकाशन गरेको ‘प्रेरक गुरु’ निबन्ध सङ्ग्रहको बेनीमा विमोचन गरिएको छ । फिनल्यान्डमा गठित अभियानका अभियानकर्मी म...