Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank
Result

चिनियाँ उपप्रधानमन्त्री वाङ काठमाडौंमा

काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । २१ सदस्यी टोलीसहित उपप्रधानमन्त्री वाङ पाकिस्तानबाट बिशेष ब...

१४ निर्णय गर्दै एमालेको केन्द्रीय सचिवालय बैठक सम्पन्न (निर्णयसहित)

काठमाडाैं । नेकपा एमालेले बाढी, पहिरोबाट पीडित भएकाहरूको उद्धारका लागि पार्टी कमिटी परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय...

भोजपुर जिससमा एमाले–माओवादी गठबन्धन विजयी

भोजपुर । जिल्ला समन्वय समिति भोजपुरमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धन विजयी भएको छ । सोअनुसार जिसस प्रमुखमा एमालेका लक्ष्मण खड्क...

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरमा पूजा : ढुङ्गेधाराबारे जिज्ञासा

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटन दरबार क्षेत्रमा अवस्थित मल्लकालीन कृष्ण मन्दिरमा आज पूजार्चना गरेकी छिन् । सो अवसरमा राष्ट्रपति भण्ड...

केशब बिष्टको 'बेबी' नामक गीत बजारमा (भिडियोसहित)

काठमाडाैं । हरितलिका तीजको अवसरमा केशब राज बिष्टको ‘बेबी’ नामक गीत बजारमा आएको छ । केशब राज बिष्ट , तेजस रेग्मी र समझना भण्डारी को आवाज रहेको ‘यो तीजम...

मेयरले मोबाइल किन्ने निर्णय ठिक तर समय बेठिक : र्इश्वर पोखरेल

काठमाडौं । एमाले महासचिव ईश्वर पोखलले काठमाडौ महानगरका मेयरले मोवाईल किन्नु ठिक भएपनि उक्त निर्णय गर्ने समय उपयुक्त नभएको बताएका छन् । नेकपा (एमाले...

पर्सामा बाढीले बगाएका दुई भारतीयसहित चारजनाको शव फेला प¥यो

वीरगञ्ज । विगत केही दिनयता परेको अविरल वर्षाको कारण पर्सा जिल्लामा बाढीले हालसम्म दुई भारतीयसहित चारजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले...

बाढी पहिरो पीडितको राहतका लागि युएई मञ्चद्वारा राहत संकलन शुरु

नेपाली जनप्रगतिशील मञ्च युएईले हालसालै नेपालको बिभिन्न जिल्लामा परेको अविरल बर्षाको कारण आएको बाढी, पहिरोको चपेटामा परेकाहरुको सहयोगार्थ राहत स्वरुप आ...

बनेपा घटना : एकै परिवारका चारको हत्या भएको देखिँदैन – प्रहरी

बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा मृत अवस्थामा फेला परेका एकै परिवारका चार जनाको हत्या भएको नदेखिएको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको छ । काभ्रेपल...

माओवादी सांसदले बाढी पीडितलाई एक महिनाको तलब सहयोग गर्ने

काठमाडौं । माओवादी सांसदहरुले आफ्नो एक महिनाको तलब बाढी पीडितहरुलाई दिने भएका छन् । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको बाढी पीडितहरुको राहत...