Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank
Result

प्रहरीले भेट्यो कोशीमा बगाइएको कमल सदाको शव

[caption id=\"attachment_148630\" align=\"alignleft\" width=\"750\"] मृतक बालक कमल सदालाई कोशीको भेलमा छाडेपछि ।[/caption] राजविराज । सप्तरीको कृष्...

बाढीमा बेपत्ता तीन वृद्धा अझै भेटिएनन्

मोरङ । मोरङको सुन्दरहरैचा–४ मा बाढीले बगाएर शनिबारदेखि बेपत्ता तीन वृद्धा अझै भेटिएका छैनन् । बूढीखोलामा आएको बाढीले स्थानीय लक्ष्मीनारायण शिव पाञ्...

धनुषाको बाढीप्रभावित क्षेत्रमा पुगे दुर्इ मन्त्री

धनुषा । धनुषाका विभिन्न क्षेत्रमा बाढीले पु¥याएको क्षतिको सोमबार खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव र कृषि मन्त्री रामकृष्ण यादवले निरीक्षण गरे...

डनलाई पशुपति विकास कोषको जिम्मा ?

काठमाडौं । राजधानीका ठूला डनहरुलाई यतिबेला हाइसञ्चो छ । किनकि प्रहरी नेतृत्वसँग उनीहरुको दोस्ती छ । त्यही कारण उपत्यकाको प्रहरी डनलाई संरक्षण गरेर लाग...

सैनिकद्वारा आफ्नै सहकर्मीमाथि गोली प्रहार

पोखरा । पोखराको सिद्धीबक्स गणका एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् । सोमबार देखि गणको रत्न मन्दिर पोस्टमा सुरक्षामा खटिएका सैनिक ...

भारत–चीन तनावपछिको रहस्य

डोकलाम अर्थात् डोका लामा यथार्थमा भएको के थियो ? प्रधानमन्त्री नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबीचको भेटघाटपूर्व यो गतिरोध सुरु हुनु एक संयोग मात्र हो य...

संविधान संशोधन प्रस्ताव आज संसदमा पेस नहुने, यस्तो छ कारण

काठमाडौं । सरकारले संविधान संशोधन प्रस्ताव मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकमा पेस नगर्ने भएको छ । प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको, सरका...

राप्तीमा फसेका १२ जनाको उद्धार : जो ४८ घण्टा रूखमा चढेर बाँचे

अविरल वर्षासँगै आएको बाढीले पूर्वी र मध्यतराई बढी प्रभावित भयो । बाढी र पहिरोमा परेर देशभर ९० भन्दा बढीको मृत्यु भएको पुष्टि भइसकेको छ, कतिपयको उद्धार...

आफ्नै गाउँलाई हेलिकप्टरबाट हेरेर फर्किए मन्त्री

राजविराज । बिगत ६ दिनदेखि बाढीका कारण अस्तब्यस्त सप्तरीमा सोमबार दुईजना मन्त्री हवाई निरीक्षण गर्दे फर्केका छन् । आफ्नै गृह जिल्लाका बाढी पीडितको अवस्...

बाढीले मृत्यु, बाढीमै सदगत

[caption id=\"attachment_148627\" align=\"alignleft\" width=\"750\"] मृतक बालक कमल सदालाई बगाउन कोशीमा लैजाँदै काका देवकुमार सदा ।[/caption] उनले ब...