Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank
Result

स्थानीय तह सञ्चालनका लागि ३० वटा नमूना कानून

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पु¥याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ । ...

मन्त्रीले दिए राजीनामा, तनावमा देउवा

काठमाडाैं । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले आफूले राज्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले दाङलाई प्रादेशिक राजधानी ...

६ महिनामा ५९ अर्ब राजश्व संकलन

  वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३...

६.४ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण अाउँन बाँकि

जाकार्ता । इन्डोनेसियाको राजधानी जाकार्तामा मङ्गलबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । मङ्गलबार बिहानको सो भूकम्पपछि ठूल...

केरुङबाट भित्रिन थाल्यो चिनियाँ सामाग्री नेपाल

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री आजदेखि धमाधम नेपाल भित्रन थालेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्...

डिफ्युजन नोटिस जारी गरेपछि नवराज सिलवालले एकाविहानै गरे यस्तो ट्वीट

काठमाडाैं । आफूविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेपछि पूर्वडिअाइजी तथा नेकपा एमालेबाट निर्वाचित सांसद नवराज सिलवालले सामाजिक सञ्जाल ट्वीटरमा अा...

उपेन्द्र यादव वाम गठबन्धनसँग नजिकिए, यस्तो छ तयारी

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय वाम गठबन्धनका नेताहरुसँग सम्पर्क बढाएका छन् । राष्ट्रिय सभाको निर्वाचन न...

मेरुदण्ड पीडित बम्जनलार्इ जनप्रगतिशिल मञ्च युराेपको १ लाख ५ हजार सहयोग

काठमाडाैं । ५ बर्ष अघि मेरुदण्डमा चोट लागेर उपचार नपाएका सिन्धुली घ्याङ्लेक-१ का सुरेन्द्र कुमार बम्जनलार्इ नेकपा माअोवादी केन्द्रको जनप्रगतिशिल मञ्च ...

यी हुन माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्यका उम्मेद्वार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट राष्ट्रिय सभा सदसयका लागि उम्मेद्वारको नाम टूंगो लगाएको छ । माओवादी केन्द्रलाई वाम गठबन्धनको सहमति अनु...

वाम गठबन्धनले गर्यो मधेसी दलसँग तालमेलको प्रस्ताव

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग राष्ट्रिय सभा निर्वाचनमा ...