Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank
Result

प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालको राष्ट्रिय भेला शुरु

भक्तपुर । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेला भक्तपुरमा शुरु भएको छ । भेलाको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा...

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, के–के भए छलफल ?

भक्तपुर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्र...

एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड नै बन्नुपर्छः शक्ति बस्नेत

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड नै हुनुपर्छ भन्ने अडानमा आफ...

अाेलीबीचकाे भेटवार्ता पछि प्रचण्ड महोतरी जाँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज महोतरी जाँदैछन् । महोत्तरीमा बिभिन्न पार्टीबाट माओवादी केन्द्रका प्रवेश गर्नेहर...

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता, भालि बैठक वस्ने

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको निजी नि...

प्याकेज समझदारी पछि मात्र सहभागी : प्रचण्ड

काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँगको प्याकेज समझदारीपछि सरकारमा सहभागी हुने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको प...

प्रदेश ७ का मुख्यमन्त्रीले शपथ आज खाँदै

काठमाडौं । माअाेवादी केन्द्रकाे भागमा परेकाे  प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको आज शपथग्रहण हुँदैछ । प्रदेश ७ का प्रमुख मोहनराज मल्लले शनिबार द...

प्रदेश १ मा सरकार बन्यो, तर कर्मचारी सम्पर्कविहीन

काठमाडाै । प्रदेश १ मा मुख्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भइसक्दासमेत कर्मचारी सम्पर्क विहिन बनेका छन् । केन्द्रीय सरकारले प्रदेशका विभिन...

प्रदेशसभा ५ को उपसभामुखमा कृष्णी थारुको उम्मेदवारी

बुटवल ।  प्रदेशसभा ५ को उपसभामुखमा एमालेकी सांसद् कृष्णी थारुले उम्मेदवारी दर्ता गराएकी छन् । भोलि हुने उपसभामुख निर्वाचनका लागि आज बिहान १० बजेदेखि द...

मोदीले ओलीलाई लेखे चिठ्ठी

काठमाडाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेका छन् । अाजकाे नयाँ पत्रिकामा खबर छ- नेपालस्थित भारतीय ...