Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank
Result

परराष्ट्रमन्त्री ज्ञवाली चीन जादैं

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीन भ्रमणमा जाने भएका छन्र । ज्ञवालीले चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा औपचारिक भ्रमण गर्न लाग...

विष्फोटका घटनामा संलग्न भएको आरोपमा पूर्व सांसद पक्राउ

उदयपुर । बम विष्फोटका घटनामा संलग्न भएको आरोपमा पूर्व सांसद किरण राईलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचनको समयमा जिल्लामा भएका बम विष्फोटका घटनामा स...

पूर्व प्रहरी अधिकारीहरुलाई झट्का लाग्ने गरी गृहमन्त्री बादलले चाले यस्तो कदम

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पूर्व अधिकारीहरुको सुरक्षार्थ खटिएका ३ सय १५ जना प्रहरीलाई फिर्ता बोलाउने भएको छ । मन्त्रालयले प्रहरी प्रधान...

चितवनकाे बाँदरमुढे पुगेर सम्झिए प्रचण्डले जनयुद्धको सबैभन्दा ठूलो गल्ती

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहो¥याएक...

अवको पाँच वर्षभित्र निजी विद्यालय बन्द गर्नुपर्छः बस्नेत

काठमाडौं। अखिल (क्रान्तिकार)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अवको पाँच वर्षभित्रमा विद्यालय तहमा निजी शिक्षा अन्त्य हुनुपर्ने वताएका छन्।बस्नेतले अहिले...

फेसबुक बन्द गर्नेबारे सञ्चार प्रविधि मन्त्रालयले खोल्यो मुख, के भन्यो ?

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने हल्ला फैलाउनेलाई कारबाही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई आग...

पार्टी एकता अन्योलमाः ओली–प्रचण्डबीच मनमुटाव

काठमाडौं । बैशाख ९ गते पार्टी एकता गर्ने बताएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पछिल्लो समय छलफल टुटेको छ । एकता घोषाणा हुन मात्र बाँकि रहेको ब...

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले जीवनभर चुनाव लड्न नपाउने

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आजीवन चुनाव लड्न सर्वोच्च अदालतले प्रतिबन्ध लगाएको छ । उनले अब कहिल्यै पनि चुनाव लड्न नपाउने ...

चितवनबाट प्रचण्डले भनेः मधेसवादी दललाई समेटेर दुई तिहाइको सरकार बनाउँछौं

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसवादी दललाई समेटेर दुई तिहाइको सरकार बनाउने बताएका छन् । मधेसवादी दलको एक घटक स...

साढे ३३ केजी सुन काण्डका अभियुक्तद्वारा हिरासतमै आत्महत्या, प्रहरी नै शंकाको घेरामा

काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक अभियुक्तले महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमै आत्महत्या गरेका छन् । हिरासतमा रहेका प्रेमराज...