Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

अवको पाँच वर्षभित्र निजी विद्यालय बन्द गर्नुपर्छः बस्नेत

\"\"काठमाडौं। अखिल (क्रान्तिकार)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अवको पाँच वर्षभित्रमा विद्यालय तहमा निजी शिक्षा अन्त्य हुनुपर्ने वताएका छन्।बस्नेतले अहिलेको संविधान कार्यान्वयन गर्नलाई विद्यालय तहमा निजी शिक्षा बन्द गर्नैपर्ने धारणा राखेका छन्। राजनीतिक क्षेत्रमा मात्र संविधान कार्यान्वयन गरेर नपुग्ने भन्दै बस्नेतले भने(ु संविधानले नै विद्यालय तहको शिक्षा अनिवार्य र निशुल्क भनेर किटानी गरेको छ।ु शिक्षा क्षेत्रमा संविधान कार्यान्वयन गर्नका लागि निजी विद्यालय बन्द हुनु अनिवार्य रहेको बस्नेतले जिकिर गरे। संविधान अनुसार निजी विद्यालय अहिले नै बन्द हुनुपर्ने भएपनि त्यसको विकल्प तयार नभइसकेकाले राज्यले योजना वनाएर ५ वर्षभित्रमा त्यसलाई कार्यान्वयन गरिसक्नुपर्ने बस्नेतले वताए। ‘निजी विद्यालय बन्द गर्ने विषय कसैलाई अप्रिय लाग्न सम्छ। तर यो संविधान कार्यान्वयनको सवाल हो ।’ बस्नेतले भने। आज अखिल (क्रान्तिकारी) शंकरदेव क्याम्पस को नवौं क्याम्पस सम्मेलनमा वोल्दै क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले संवैधानिक अधिकारको रुपमा ग्यारेन्टी गरिएको शिक्षा निशुल्क हुनुपर्ने जिकिर गरे। भुवन चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा क्रान्तिकारीका सचिव डिवि साउद,केन्द्रीय सदस्य इन्द्र लामा लगायतले शुभकामना दिएका थिए। सम्मेलनले मदन ढकालको नेतृत्वमा ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending