Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank
Result

मदिरा उत्पादन गर्ने चिनी मिलविरुद्ध स्थानीय

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बा...

प्रतिवन्ध लगाउने अमेरिकी घोषणापछि इरानले दियो यस्तो चेतावनी

इरानले तेहरानविरूद्ध वाशिङटनले \'इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध\' लगाउने भन्ने अमेरिकी विदेशमन्त्रीको भनाइको निन्दा गरेको छ । राष्ट्रपति हसन रूहानीले...

यी हुन् पूर्वमाओवादीबाट स्थायी समितिमा परेका नेताहरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्यका लागि पूर्वमाओवादीबाट १९ जना नेता छनाैट भएका छन् । तत्कालिन एमालेको कोटाबाट २६ र माओवादीको को...

अचम्म : मान्छेको अनुहार भएको लौका फलाइयो चीनमा

एजेन्सी । बजारमा तरकारी किन्न जाँदा पसलेले “कस्तो अनुहारको लौका दिऊँरु” भन्यो भने तपाईं के उत्तर दिनुहोलारु लौकाको अनुहार नै के भन्नु ररु हो, आकार भने...

विप्वलका कार्यकर्ता छा्ड्न आदेश

काठमाडौं । उच्च अदालतले नेकपा विव्लव समुहका कार्यकर्तालाई पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको भन्दै सोमबार थुनामुक्त गर्न आदेश गरेको छ । आजको न...

कुखुराले रात विताउने आँपको बोट !

काठमाडौं । गाउँ घरमा पालिएका स्थानीय जातका कुखुरालाई साँझ परेपछि सामान्य खोजर वा फुङ्लो भित्र राखिन्छ । आजको नागरिक दैनिकमा यो खबर छ –दिनभर बारीम च...

१३ हजार कर्मचारीमाथि कारबाही !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय ९० जना कर्मचारीलाई ५ हजार रुपियाँ जरिवाना गर्न सम्...

आफ्नै बाबुद्वारा १२ वर्षीया छोरीको बलात्कार !

काठमाडौं । ईलाममा १ जना निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ–ईलाम नगरपालिका ९ गोलखार्कका...

द्धन्द्धकालका 'माओवादी स्वास्थ्यकर्मी'लाई सरकारी मान्यता

काठमाडौं । तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको प्रदेश ५ को सरकारले द्वन्द्वकालीन यस्तै अर्को मुद्दालाई आधिक...

भारतमा निपाह भाइरसको संक्रमणबाट १२ घण्टाभित्रै थप ८ को मृत्यु, कति जोखिममा छ नेपाल ?

काठमाडौँ । भारतको केरल राज्यमा एउटा नयाँ प्रकारको भाइरसको संक्रमणबाट एकै अरिवार्का तीन जनाको मृत्यु भएपछि यसले स्वास्थ्य चासो बढाएको छ । निपाह नाम दिइ...