Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank
Result

अध्यादेशअनुसार विधेयक ल्याउनुपर्ने काँग्रेसको माग

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा जारी भएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्या...

पाकिस्तानः मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

पाकिस्तान। पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुक...

ट्याक्सीका प्रिन्टर मेसिन बिग्रियो, बिल पाउन छाडे यात्रुले

काठमाडौँ। उपत्यकामा सञ्चालित ट्याक्सीमा कम्युटर विलिङ प्रणाली ९प्रिन्टर मेसिन० जडान भएपनि अधिकाशं प्रिन्टर मेसिन बिग्रेका छन् । ट्याक्सीले यात्रुला...

तस्करी बढेपछि नेपालकाे मरिच बिक्न छोड्यो

भद्रपुरर। तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको छ । झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मर...

एक बर्षमा कति औषधि खपत हुन्छ ? यस्तो छ तथ्याङ्क

काठमाडौँ। नेपालमा रु ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुस...

परिवार दलका अध्यक्ष ढकालद्वारा भारतीय उपराष्ट्रपति नायडूसँग भेट

दिल्ली । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले मित्र राष्ट्र भारतका उपराष्ट्रपति श्री वेंकैया नायडू संग शिष...

निजी विद्यालयमा शुल्क फिर्ताका लागि आएन उजुरी

काठमाडौं । निजी विद्यालयमा आफूखुशी वृद्धि भएको शुल्क फिर्ताका लागि कुनै उजुरी नपरेपछि काठमाडौँ महानगरपालिकामा सहमति कार्यान्वयन गरेको छैन । निजी ...

स्थानीय तहलाई दरबन्दी पठाउन संघीय मन्त्रालयकाे निर्देशन

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई अहिले भएको संगठन संरचना र दरबन्दी पठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्...

पाकिस्तानी चुनावमा कसले मार्ला बाजी ?

चलखेल र हिंसासम्बन्धी चिन्ताका माझ सम्पन्न चुनावी अभियानपछि पाकिस्तानमा आज संसदीय चुनाव अन्तर्गत मतदान भइरहेको छ। संसद्को तल्लो सदन र चारवटा प्रान्ती...

दीपिकाले खोलीन रणवीरसँग ब्रेकअप हुनुका कारण

कुनैबेला बलिउडको चर्चित र राम्रो जोडीको रुपमा रहेको रणवीर कपुर–दीपिका पादुकोणको केही वर्ष पहिले नै ब्रेकअपप भएर अलग्गिएका छन् । तर यो ब्रेकअपको जिम...