Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank
Result

प्रकाण्ड उदयपुरमा

उदयपुर । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई राजधानी काठमाडाैंबाट शनिबार उदयपुर प्रहरीमा...

रसुवामा पहिरोः २ जनाको ज्यान गयो, चिनियाँ नागरिकसहित ९ घाइते

[caption id=\"attachment_198468\" align=\"alignleft\" width=\"850\"] फाइल फोटो[/caption] रसुवा । पहिरो जाँदा दुई कामदारको मृत्यु भएको छ । एक चिनिया...

आमाबुबाको मृत्यु पछि बेसहारा भएका तीन भाइले पढ्न पाए

पाल्पा। अभिभावक गुमाएका एकै घरका तीन दाजुभाइले रैनादेवी छहरा गाउँपालिका–४ को सहयोगमा विद्यालय गएर पढन पाएका छन् । उनीहरुलाई स्थानीय सल्लेरी प्राविमा श...

अब सार्वजनिक पदमा रहेको व्यक्तिको विवरण गोप्य नरहने

सार्वजनिक पदमा रहेका व्यक्तिको मात्र नभई समाजमा चर्चित व्यक्तिको विवरणसमेत गोप्य नहुने गरी कानुन बन्न लागेको छ । यो खबर आजको कान्तिपुर दैनिकले छापे...

मामाघरबाट फर्किदा खाेलाले बगाएर दुई बालबालिकाको मृत्यु

सल्यान । सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मलिवाङ्ग निवासी दुर्गा केसीका छोराछोरीलाई स्थानीय मलिवाङ्ग खोलाले...

फिलिपिन्समा शक्तिशाली आँधीका कारण १४ को मृत्यु

उत्तरी फिलिपिन्समा शक्तिशाली आँधीका कारण १४ जनाको ज्यान गएको राष्ट्रपतिका सल्लाहकारले बताएका छन्। टाइफुन म्याङ्कुट फिलिपिन्सको मुख्य द्वीप लुजोनबाट...

पैदलयात्रीको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१२ को गोन्द्राङमा शनिबार साँझ बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीय पुरुष व्यक्ति रहे...

दुई हजार लिटर अवैध मदिरा नष्ट

सुर्खेत। अवैध घरेलु मदिरा उत्पादनका लागि राखेको दुई हजार लिटर कच्चा पदार्थ सुर्खेत प्रहरीले शनिबार नष्ट गरेको छ । स्थानीय प्रतिनिधि, पत्रकारलगायत य...

बामदेवलाई छटपटी : यसरी खोजिदैँछ विकल्प

उपनिर्वाचनमार्फत संघीय संसद्मा आउने कसरतमा रहेका नेकपा सचिवालय सदस्य वामदेव गौतम डोल्पाको विकल्पमा बाँके क्षेत्र नं. ३ तिर केन्द्रित भएका छन् । यसपटक ...

डोल्पामा नमिलेपछि विकल्प खोज्दै वामदेव

काठमाडाैं । उपनिर्वाचनमार्फत संघीय संसद्मा आउने कसरतमा रहेका नेकपा सचिवालय सदस्य वामदेव गौतम डोल्पाको विकल्पमा बाँके क्षेत्र नं. ३ तिर केन्द्रित भएका ...