Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank
Result

यस कारण मरे सात वटा गैँडा

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारण...

अोली-प्रचण्डको निम्तो मान्न यचुरी काठमाडाैं अाउँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौं आउँदै छन् । यहाँ र...

फेरि किन दिल्ली उड्दैछन् प्रचण्ड

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारतको राजधानी नयाँ दिल्ली जाने भएका छ...

प्रचण्ड किन जाँदैछन् नयाँ दिल्ली ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारतको राजधानी नयाँदिल्ली जाने भएका छन् । इण्डिया फाउण्डेशनको पाचौं कन...

खानेपानी रकमान्तर प्रकरण: योजनाकार नै छानबिन संयोजक

काठमाडौं । खानेपानीमा भएको अनियमितता छानबिन गर्न मन्त्रालयले समिति गठन गरेको छ। तर छानबिन संयोजकको जिम्मा उनैलाई छ, जसले आर्थिक वर्षान्तमा थप बजेट दिल...

कतार वल्र्डकप कार्बनरहित हुने, यस्ताे छ कारण

दोहा। आउँदो सन् २०२२ मा कतारमा हुने तय भएको विश्वकप फुलबल प्रतियोगिता कार्बनरहित हुने बताइएको छ । आयोजक राष्ट्र कतारका वातावरण मन्त्रीले बुधबार आयो...

मलेसियामा अब निजी कम्पनीमार्फत कामदार भित्र्याउने नपाइने

काठमाडौं। मानव तस्करी र ठगी बढेको भन्दै मलेसिया सरकारले निजी कम्पनी तथा एजेन्टमार्फत विदेशी कामदार भित्र्याउने विद्यमान व्यवस्था खारेज गर्ने भएको छ । ...

ट्याक्टर दुर्घटनामा परी एककाे मृत्यु , ४३ घाइते

अछाम । अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन्...

राष्ट्रपति ट्रम्पको बोलीले हिंसा गर्न उक्सायो

न्यूयोर्क शहरका मेयरले सीएनएन समाचार संस्था तथा बराक ओबामा एवम् हिलरी क्लिन्टन जस्ता वरिष्ठ डेमोक्र्याट नेताहरूमाथि नियोजित आक्रमणका प्रयासलाई आतंकवाद...

विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै

काठमाडौँ । इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल...