Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank
Result

धानमा सिन्डिकेट : सरकारले तोकेको मूल्य पाएनन् किसानले

धनगढी । विगतका वर्षमा किसानले धान बेचिसकेपछि मात्र सरकारले समर्थन मूल्य तोक्ने गथ्र्याे। माफियाको प्रभावमा किसानको हितविपरीत हुने सरकारी कार्यशैलीको आ...

'निर्मला हत्या अनुसन्धानमा गम्भिर त्रुटि'

काठमाडौं । नागरिक समाजका अगुवाहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको हतयाका सम्बन्धमा प्रमाण नस्ट गरी घटना कमजोर बनाउने प्रहरी अधिकारीहरुसँग कडाईका सा...

खोलामा उच्छृंखल हर्कत गर्ने विदेशी खेदिए

अर्घाखाँची । खोलामा उच्छृंखल गतिविधिमा संलग्न रहेको पाइएपछि २५ देशका ३७ विदेशी महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला बाहिर पठाएको छ । आज...

३७ किलो चरेससहित तीन पक्राउ

बुटवल । रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा र...

अझै तलब नपाउँदा कर्मचारीको घर-व्यवहारमा समस्या

काठमाडौं । संघ (केन्द्र) बाट प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएका विभिन्न विषयगत कार्यालयका हजारौं कर्मचारीले साउन महिनायता तलब पाएका छैनन् । ...

रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट खेल स्थगित

काठमाडाैं । सत्तारुढ पार्टीको चियापानमा भात लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिवार कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टरचढेर । त्यतिेले मात्र पुगेन, जिल्...

भारत हुँदै बाहिर जान नो अब्जेक्स सर्टिफिकेट र फर्कंदा भिसा चाहिने

भारत । भारतका जुनसुकै अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी ...

वैदेशिक रोजगारीमा प्रत्येक दिन ३ नेपालीको मृत्यु

काठमाडौं । चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको छ । अाजकाे काराेबार दैनिकमा याे खबर छ - परिवारलाई सरकारले १...

तीनै नेताले अध्यक्ष ताकेपछि राप्रपा एकिकरण अन्यौल

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनील...

मन्त्रीको भिसा च्यातिएपछि भ्रमण नै रद्द

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको वेलायत भ्रमण रद्भएको छ । आजको नेपाल समाचापत्र दैनिकमा याे खबर छ - बेला...