Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank
Result

मोतीयाबिन्दुका ४३ बिरामीको निःशुल्क शल्यक्रिया

स्याङ्जा । वालिङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाविन्दुका ४३ बिरामीको सफल शल्यक्रिया गरिएको छ । आँखा उपचार केन्द्र वालि...

सात सय ३७ यात्रुबाहक विमान मध्य भागको पानीभित्र दुर्घटनाग्रस्त

इन्डोनेसिया। इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमानको खोजीमा सम्लग्न गोताखोरको समूहले दुर्घटनाग्रस्त उक्त विमानको मध्य भाग अर्थात यात्रु त...

ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायाेः इरान

तेहरान। अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग ...

दृश्यचित्रमा पुरातात्विक महत्वको ‘गुहेश्वरी’

काठमाडाैँ । पशुपति क्षेत्र विकास समितिअन्तर्गत रहेको धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य गुहेश्वरी पुगेर यसपालि चित्रकारले यहाँका पुरातात्विक महत्वका ...

राष्ट्रपति भण्डारी किन जादै छिन् युरोप ?

काठमाडौं । आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण पुरा गरी गत विहीवार कतारबाट स्वदेश फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी एक महिनापछि यूरोप भ्रमण...

अम्पायरसँग विवाद गर्दा सन्दिपलाई कारवाही

काठमाडौं । पोखरा प्रिमियर लिग ९पीपीएल० क्रिकेट प्रतियोगिता अन्तर्गत बिराटनगर टाईटन्सका कप्तान सन्दीप लामिछानेलाई अम्पायरले कारवाहीसहित डि(मेरिट अंक दि...

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ

मकवानपुर । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । अाज...

हचुवाको भरमा सरकारबाट सय पर्यटकीय गन्तव्य घोषणा

काठमाडौं । पर्याप्त अध्ययन र समन्वयबिनै सरकारले उत्कृष्ट सय पर्यटकीय गन्तव्य घोषणा गरेको पाइएको छ । अाजकाे कान्तिपुर  दैनिकमा याे खबर छ - संस्कृति ...

सांसदलाई ल्यापटप दिइँदै

काठमाडाैं । प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । आजको अन्नपुर्ण पोष्ट  दैनिकमा यो खबर छ- १ सय ७ जना सासदलाई सवा लाख रुपैय...

१० देशका राजदुत सिफारिस हुँदै

काठमाडाैं । सरकरले १० कुटनीतिक नियोगका लागि चाँडै राजदुत सिफारिस गर्ने भएको छ । आजको नयाँ पत्रिकामा यो खबर छ - रिक्त रहेका चर र चाँडै रिक्त हुन लाग...