Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank
Result

जनकपुरधाममा यस्तो छ सीताराम विवाह महोत्सवको रौनक

जनकपुरधाम। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह महोत्सवको रौनक छाएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासी य...

चोलेन्द्रशमशेर राणालार्इ प्रधानन्यायाधीश बनाउने तयारी

काठमाडाैं । संवैधानिक परिषदको बैठक मंगलबार बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार साँझ ५ बजे बस्ने बैठकमा न्यायपरिषदले पठाएका दुई न्याय...

रसुवागढीको मुआब्जा माग गर्दै विरोध ¥याली

रसुवा। राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडकमार्गअन्तर्गत पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीले सोमबार विरोध ¥याली...

इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरी। सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको...

आइफोन बिक्रीमा किन दियो अदालतले प्रतिबन्ध लगाउन आदेश ?

चीनको एउटा अदालतले अमेरिकी स्मार्टफोन निर्माता एप्पलका केही मोडलका फोन चीनमा आयात र बिक्री गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। अमेरिकी माइक्रो चिप ...

यी रोल्पाली युवाः जसले जहाज उडाउँछन्

रोल्पा। घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्ल...

प्रचण्डले भने-अर्को बर्ष वृद्धभत्ता यसपालीको क्षतिपूर्तिसहित बढाउँछाैं

पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तया...

मोदीको महिलाप्रति विवादास्पद टिप्पणीः ५० करोडकी गर्लफ्रेन्ड !

अवसर राजस्थानमा चुनावी सभाको थियो, तर कुरा गर्दै जाँदा जनता दल (युनाइटेड) का नेता शरद यादवले टिप्पणी गरे, \"वसुन्धरालाई आराम दिनूस्, निकै थाकिसकिन्। ...

मुद्दाका कारण हुलाकी सडकको काममा अवरोध

लहान। लामो समयसम्म मुद्दाको फैसला नहुँदा हुलाकी राजमार्गअन्तर्गत सप्तरी कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडकखण्ड निर्माणको काम प्रभावित भएको छ । उक्...

हाम्रै नेपालमाः एकै दिन तीन पत्नीसँग डिभोर्स !

नेपालगन्ज । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। देशभरि महिला हिंसाविर...