Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank
Result

मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

भोजपुर। मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।...

आज बढ्यो सुनको मूल्य बढ्यो, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भमूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १४ सय रुपैयाँले बढेको हो ।  ...

प्लेनमा परपुरूषलाई चुम्बन गर्ने महिलाले तिरिन १.५ करोड जरिवाना

काठमाडौं। डेल्टा एयरलाइन्सको लस भेगासबाट एटलान्टाको उडानमा एउटा घटना घट्यो, जसले सबै यात्रुहरूलाई स्तब्ध बनाएको थियो। यो कथा एक महिला यात्रुको हो, ...

रास्वपाको केन्द्रिय समितिमा भावी नेतृत्वका बारेमा छलफल हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी नेतृत्वको बारेमा छलफल हुने भएको छ । पार्टी सभापति रबि लामिछाने लामो समयसम्म थुनामा बस्नु पर्न...

एमालेबाट निर्वाचित वागमति प्रदेशका ३५९ वडा अध्यक्षहरूको भेला हुदैँ, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बागमती प्रदेशका निर्वाचित वडाअध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै छन्। प्रधानमन...

एमबाप्पेको गोलमा रियल म्याड्रिड बिजयी, गोल्डेन बुटका दाबेदार

काठमाडौं। रियल म्याड्रिडले जितसँगै स्पेनिस ला लिगाको यस सिजनको अन्त्य गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २–० गोल अन्तरले...

एमालेबाट निर्वाचित बागमती प्रदेशका वडा अध्यक्षहरूको भेला अध्यक्ष ओलीले उद्घाटन गर्दै

काठमाडौं ।  नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडा अध्यक्षहरूको भेला आज ललितपुरमा हुने भएको छ। आज बिहान ११ बजे गोदावरीमा प्रधानमन्त्री एवं नेकपा...

एमाले सचिवालयको बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्ने ग...

तनहुँमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

दमौली ।  तनहुँको मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप व्यास...

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे बैठक बस्दै, विध्यालय शिक्षा विधेयकमाथी छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।  शिक्षा, स्वास्थ्य...