Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank
Result

धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु

जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ ।  मधेश प्र ०२-००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका ...

पिएम कप भलिबल: पुलिसको चौथो जित

कास्की । नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकाल्दा प्रतियोगिताबाट त्रिभुवन आर्मी क्लब र कर...

सल्यान जिप दुर्घटना अपडेट: घाइते एकजनाको मृत्यु

सल्यान । सल्यानमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका नौजनामध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते कपुरकोट गाउँप...

सर्लाहीमा १५ लाखको गरगहनासहित स्कर्पियो पक्राउ

रौतहट । सर्लाही स्थित प्रहरी गस्ती टोलीले १५ लाख मूल्य बराबरको सुन चाँदीको गरगहना सहित भारतीय नम्बर प्लेटको एकथान स्कार्पियो गाड़ी बरामद गरेको छ । ...

खुम्बु पासाङल्हामु गाउँपालिकाले उठायाे १५ करोड बढी राजश्व

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत हालसम्म १५ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म प...

विकासमा दोहोरोपनाले समस्या भएको छ : अध्यक्ष दाहाल

मकवानपुर । राष्ट्रिय सभा अध्यक्षका नारायणप्रसाद दाहालले नेपालमा तीन तहको विकासमा दोहोरोपनाले समग्र विकासमा नै समस्या ल्याएको बताएका छन् ।  संघीय सं...

गुणस्तरीय शिक्षामा अब जाेड दिनुपर्छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्न...

नेप्से परिसूचक घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक पाँच दशमलव २१ अङ्कले घटेर दुई हजार ६७४ दशमलव...

निकिताको वेदना: अदालतले न्याय त दिएन -दिएन, मानवीय व्यवहार पनि गरेन, मानवता हराएको देश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेपत्नी निकिता पौडेल लामिछानेले आफूलाई अदालतले मानवीय व्यवहार नगरेको बताएकी छन्। उ...

राज्यले नै रवीमाथि संगठित अपराध गरिरहेको अभिमत जनतामा गड्दै गएको रास्वपाको निष्कर्ष

सर्वोच्चको पछिल्लो आदेश अपूर्ण र अन्यायपूर्ण