Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank
Result

भाेलि दिउँसाे आगामी आर्थिक वर्षको बजेट आउने

काठमाडौं । सरकारले भाेलि बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले भोल...

राज्यको खर्च कटौती गर्न स्थानीय तहको संख्या घटाउन माग

काठमाडाैं । सांसद रुक्मिणी कोइरालाले राज्यको खर्च कटौती गर्दै मितव्ययी बन्नका लागि हाल कायम रहेको स्थानीय तहको संख्या घटाउन माग  गरेकी छिन् । राष्ट्रि...

धनकुटामा स्कारपियो दुर्घटनामा परी पाँचजना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाईमा आज बुधबार दिउँसो स्कारपियो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । धरानबाट संखुवासभातर्फ ...

गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

काठमाडौं । गाजामा भोकमरीको स्थिति यति बिग्रिएको छ कि खान नपाएका मानिसहरूको भीडले सहायता केन्द्रहरूमा आक्रमण गरिरहेको छ । यस्तै एक आक्रमणको क्रममा भएको...

१५ जेठमा ल्याउनु पर्ने बजेट राेकेर गणतन्त्र दिवस मनाउन एमालेको प्रस्ताव

काठमाडाैं । नेकपा एमालेले बजेटको मिति सारेर १५ जेठलाई गणतन्त्र स्थापनाको राष्ट्रिय उत्सव मनाउने गरी संविधान संशोधन गर्न सकिने बताएको छ । बुधबार पार...

चुरे क्षेत्रको क्षयकरण रोक्न जैविक तटबन्ध

कञ्चनपुर । चुरे क्षेत्रको भूमि क्षयिकरण रोक्नका लागि कञ्चनपुरका विभिन्न नदी, खोलानालामा जैविक र तारजालीका तटबन्ध निर्माण गरिएको छ । जिल्लाको भीमदत्त र...

सगरमाथा आरोहीबिच मैत्रीपूर्ण फुटबल

काठमाडौं । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सम्मानमा नेपाल र चीनको सगरमाथा आरोह...

नक्कली सिआइबीको डिएसपी बनेर रकम असुल्ने पक्राउ

काठमाडाैं । आफू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को डिएसपी हुँ भन्दै प्रभावमा पारेर ८ लाख ४० हजार रुपैयाँ असुल्ने पक्राउ परेका छन् ।  ...

इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आराेप लागेका कांग्रेस नेता अफताव आलमले उच्च अदालतबाट पाए सफाइ

काठमाडौं । इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आराेप लागेका नेपाली कांग्रेस नेता अफताव आलमले उच्च अदालत वीरगञ्जबाट सफाइ पाएका छन् ।  कांग्र...

दुई महिनादेखि म्याराडोनाको मृत्यु मुद्दा सङ्कटमा

काठमाडौं । महान फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्युमा आरोपित सात अर्जेन्टिनी स्वास्थ्यकर्मीको मुद्दा सुरु भएको दुई महिनाभन्दा बढी समयपछि न्यायाधीशक...