Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

प्रेस संयोजकले सच्याए प्रधानमन्त्रीको अभिव्यक्ति

काठमाडौं, शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीबारे शुक्रबार आएको प्रधानमन्त्री सुशील कोइरालाको अभिव्यक्ति र त्यस सम्बन्धमा शनिबारका पत्रपत्रिका तथा अनलाइनहरुमा प्रकाशित–प्रशारित समाचारहरुको खण्डनपत्र सम्प्रेषित गर्दै कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले कोइराको अभिव्यक्ति सच्याउने प्रयास गरेका छन् । संयोजक अधिकारीको खण्डन–पत्रमा लेखिएको छ– ‘काठमाडौंबाट प्रकाशित हुने एक प्रतिष्ठित दैनिक अखबार र केही विद्युतीय सञ्चार माध्यमहरुले २०७१ चैत्र १४ गतेको आफ्ना प्रकाशन÷प्रशारणमा “प्रधानमन्त्री कोइरालाले भने ....” भन्ने शीर्षकको समाचार अन्तरगत प्रस्तुत गरेको विषयबस्तुमा यस सचिवालयको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तरगतको शिक्षण अस्पताल,महाराजगञ्जमा कार्यरत प्रा.डा. गोविन्द के.सी.ले चिकित्सा शिक्षाको सुधार सहित विभिन्न मागहरु राखेर आरम्भ गर्नुभएको आमरण अनसनप्रति संवेदनशील भएर त्यसको समाधानको लागि शुक्रबार विहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माननीय शिक्षा मन्त्री, माननीय स्वास्थ्यमन्त्री र नेपाल सरकारका मुख्य सचिव रहेको एक वार्ता टोली गठन गरी टोलीले समस्या समाधान गर्न काम गरिरहेको छ । सरकार समस्याको समाधानमा अग्रसर भैसकेको अबस्थामा परिस्थितिलाई असहज बनाउने गरी समाचार प्रकाशित हुनु अत्यन्तै दुःखद विषय हो । मुलुकको समग्र स्वास्थ्य शिक्षा नीतिको पुनरावलोकन गरी त्यसलाई समयानुकूल बनाउन प्रा.केदारभक्त माथेमाको संयोजकत्वमा एक उच्चस्तरीय समिति कार्यरत रहेकोले समितिको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षाका क्षेत्रमा हाल देखिएका समस्या समाधान गर्न सकिने विषयमा सरकार विश्वस्त रहेको छ । समग्र पक्ष र सन्दर्भलाई विश्लेषण नगरीकन एक पक्षीय ढंगले तयार पारिएका  समाचारले समस्याको सही समाधान गर्न सहयोग पु¥याउन नसक्ने यथार्थप्रति समस्त सञ्चारकर्मीहरुको ध्यान जानेमा सचिवालय विश्वस्त छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending