Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सरकारले पालेको कुकुरको सुँघ्ने क्षमता कति छ ?

\"nepal_police_dogs\" काठमाडौं, १३ कात्तिक । अपराध नियन्त्रणका लागि सरकारले नेपाल प्रहरीभित्र कुकुर शाखा नै रहेको छ । वि.सं.२०३२ सालदेखि कानूनी रुपमा प्रहरीभित्र कुकुर शाखा स्थापना गरिएको छ । नेपाल प्रहरीको कुकुर शाखाले कुकुर तालिम स्कुल नै सञ्चालन गर्दै आएको छ । नेपालमा मात्र होइन, विश्वमा अपराध नियन्त्रणका लागि कुकुरको प्रयोग गर्ने गरिएको छ । शुरुमा मलेसियामा लिन गएका प्रहरीहरुले ल्याएका चार वटा कुकुर अपराध अनसन्धानमा प्रयोग गरिएको थियो । हाल ७१ वटा कुकुर अनुसन्धानमा परिचालन गर्ने गरिएको छ । हालै प्रहरीले सुँघ्ने क्षमता बढी भएका केही कुकुर विदेशबाट खरिद गर्न लागेको बताइएको छ । विभिन्न प्रजातिका कुकुरहरु मध्ये केही प्रजातिको कुकुरको सुँघ्ने क्षमता बढी हुने गर्दछ । जर्मन सेफर्ड प्रजातिका कुकुरहरुले २४ घण्टासम्मको पुरानो गन्ध थाहा पाउँन सक्छ भने ब्लडहाउन्डले ९६ घण्टासम्मको पुरानो गन्ध पनि थाहा पाउन सक्ने भएकाले त्यस्ता कुकुरहरु खरिद गर्न लागिएको छ । ब्लडहाउन्ड प्रजातिका कुकुर अमेरिका लगायतका विकसित देशहरुमा अपराध अनुसन्धानमा प्रयोग गर्ने गरिएको प्रहरीको भनाइ छ । युरोप वा अमेरिकाबाटै खरिद गर्नुपर्ने उक्त प्रजातिको कुकुर खरिद गरी स्वास्थ्य जाँच लगायतका प्रकिया पूरा गरी त्यसलाई नेपालसम्म ल्याउनका लागि करिब १० लाख रुपियाँसम्म खर्च हुनसक्ने बताइएको छ । कुकुरको सुँघ्ने क्षमता बढी हुने भएकै कारण अपराध नियन्त्रणका लागि यसको प्रयोग हुने गरेको हो । कुकुर आज्ञापालक जनावर पनि हो । आज्ञापालक जनावर भएकैले गर्दा हिन्दु धर्मअनुसार नेपालमा हरेक वर्ष एक दिन कुकुरको पूजा गरेर कुकुर तिहार मनाउने गरिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending