Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

क्षतिपू्र्ति नपाएको भन्दै मृतकका आफन्तहरू आन्दोलीत,पाँच जना पक्राउ

[caption id=\"attachment_99044\" align=\"aligncenter\" width=\"607\"]\"फाइल फाइल तस्वीर[/caption] भक्तपुर, १२ कात्तिक । हिजो साँझ मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी सरस्वती खड्काको क्षतिपूर्ति नपाएको आक्रोसमा उनका परिवारजनले तोडफोड गरेका छन । क्षतिपूर्ति नपाएको भन्दै महिलाका आफन्तले आज महानगरीय प्रहरी वृत्त थिमिमा तोडफोड गरेका हुन । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलार्इ आवश्यक कारवाही गर्ने प्रहरीले बताएको छ । तोडफोडबाट करिब रएक लाख ५० हजार रूपैयाँको क्षति भएको अनुमान प्रहरीको छ । आन्दोलनकारीको ढुङ्गा प्रहारबाट महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाको गाडीको अगाडिको सिसा फुटेको छ भने प्रहरी वृत्त थिमिको भवनको पनि सिसा फुटेको बताइएको छ । हिजो साँझ तीव्रगतिमा आएको बा ८० प ५००८ नम्बरको मोटरसाइकलले मध्यपुरथिमिमा ठक्कर दिँदा दोलखा– ८ जिरीकी ४५ वर्षकी सरस्वती खड्काको मृत्यु भएको थियो । उनका आफन्तले आज क्षतिपूर्तिको माग गर्दै प्रहरी वृत्त थिमिमा घेराउ गरे र तोडफोड गरेको बताइएको छ । मृतक महिलाका दुई छोराछोरीहरू रहेको बताउदै उनीहरू तीनीहरूको पढाइ, पालनपोषणको जिम्मेवारी र उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रीएका छन ।

दुर्इ प्रहरी घाइते

मृतकका आफन्तहरूको ढुङ्गा प्रहार बाट वृत्तमा कार्यरत प्रहरी कृष्णबहादुर तामाङ र जयन्तराज कार्की घाइते भएको प्रहरीले बताएको छ । घाइते दुबै प्रहरीको मध्यपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending