Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

यस्तो कुरा राष्ट्रपतिलाई के थाहा !

[caption id=\"attachment_84717\" align=\"alignleft\" width=\"400\"]\"bidhya-bhandari\" राष्ट्रपति[/caption] काठमाडौं, १० कात्तिक । हुन त आमाफीको धोषणा गर्ने राष्ट्रपतिलाई के थाहा, यसपछि रहेको छलछाम र कुर्कत्यबारे ।, जेलर , कारागार व्यावस्था विभाग र गृह मन्त्रालयका हाकिमले. संविधान दिवस र दशै जस्ता राष्ट्रिय पर्वमा कैदी बन्दीलाई दिइने माफी मिनाहाको सिफरिस मा के –कतिसम्म अर्थिक चलखेल गर्छन भन्ने यो बलियो उदाहरण हो । संविधान दिवसको अवसरमा ५३७ जना कैदी बन्दीले आममाफी पाएर बाँकी कैद भुक्तान गर्नुपरेन । आजको जनआस्था साप्ताहिकमा खबर छ –त्यसैगरि , दशै फुलपातिको दिन पनि १०४ जनाले त्यस्तै उपहार पाए , भारतको पञ्जाव प्रान्त होसियारपुरमा स्थायी बसोबार रहेको रंजितसिंह । उनको कसुर चनचुने थिएन , उही भारतले नेपाली भुमि प्रयोग गरि पाकिस्तानी खुफिया एजेन्सी आइएसआईले नक्कली आइसी कारोबार गरे भनेर पटक–पटक टाउको दुखाउने जाली नोटकै कसुर गरेका थिए । तर , भारु होइन , उनी मेसिन रखेर नेपाली नोट छाप्थे , भक्तपुर ठिमी स्थित डेरामा । यही कसुरमा ०६८ साल असोज १२ गते पक्रउ परेका उनलाई १० वर्ष कैद र १६ हजार ५ सय जरिवाना घोषणा भयो । तर , कारोबार नै कान्छी नानीको पैसाको के कमी , आधा सजाय अर्थात ५ वर्ष ६ दिन पुरा हुनासाथ नेपाली राष्ट्रपतिको निगाह पाए । तर , त्यो माया कक्के पनि त्यसै पाएनन् किनकी उनीजस्तै तर निकै कमजोर कसुरमा पूरै सजाय भोग्न बाध्य त्यही डिल्लीबजारस्थित कारागारमा धेरै छन् जहाबाट गएको फुलपातीको दिन छाती ठोक्दै उनी बाहिरिए । पैसाको प्रभावले सरोकारवाला सरकारी कार्मचारीलाई आफ्नो बनाउन नसक्नेहरुचाहिँ भन्छन् , के गर्ने र रोजितको त काम नै पैसा छाप्ने । जति बुझाएपनि , खर्च गरे पनि छाप्दा भैहाल्ने । अरु छाप्छन् बरु , अब नेपाली बजारमा खोटो नोटको बिगबिगी बढ्यो भने दोषी पो कसलाई मान्ने हो कुन्नी ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending