Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

प्रधानमन्त्री गल्ने अनि लोकमान किन नचल्ने ?

\"lokman-singh-karki-750\"काठमाडौं, १० कात्तिक । सुरक्षा , बजेट , विदेश भ्रमण , कार्मचारीको दरबन्दी थप लगाएतको अनेकन कुराको अनुमति दिनुपर्ने प्रधानमन्त्री साधारण बहुमतले हट्ने तर उनैद्धारा नियुक्त व्यक्ति हटाउन चाहिँ दुई तिहाई चाहिने , त्याे पनि बकाइदा महाभियोगको प्रस्ताव उपर महिनौ छलफल चलाएर ? आजको जनआस्था दैनिकमा खबर छ – मुलुकको एक मात्र कार्यकारी प्रमुखलाई हटाउँदा सामान्य अविस्वास प्रस्ताव ल्याएर एक दिनमै काम तमाम गर्न सकिन्छ । ३ सय १ भन्दा बढी सांसदले छान्न वा हटाउन सक्ने व्यावस्था छ । तर , ५– ६ जनाको एउटा सानो संवैधानिक परिषदले सिफरिस गरेको मान्छेलाई हटाउन चाहिँ अनेकन नाटक गरेर डेढ दुई महिना लाग्ने विडम्वनापूर्ण स्थिति विद्यमान छ । यदि सामान्य बहुमतले पनि हट्न सक्ने डर हन्थ्यो भने लोकमान सायद यति धेरै उम्लन सक्ने थिएनन् । पोहारे शुशील कोइराला प्रधानमन्त्री हुँदा उनले आजिवन सुरक्षा माग्दै मन्त्रीपरिषदमा प्रस्ताव पठाएका थिए । अहिले पनि सर्वोच्च अदालतको कारवाही छल्न भदौ १५ गते क्यानडा जाने स्विकृतिका निम्ती पठाएको प्रस्ताव मन्त्रीपरिषद कार्यलयमा भोलिपल्ट १६ गते दर्ता भएपनि प्रधानमन्त्रीले चाहिँ अख्तियारबाट पत्र पाएको दिन ( १५ गते) नै स्विकृति प्रदान गरेका रहेछन् । राष्ट्रिय गौरवका ठुल्ठुला परियोजनाको कार्यसञ्चालन सम्बन्धि प्रस्ताव आउँदा महिनौ लट्किने हाम्रो व्युरोक्रयाटिक संरचनामा लोकमानका सामु प्रधानमन्त्री समेत लत्रिएर उही दिन निर्णय टुंगिन्छ भने लोकमानको हौसला बढ्नु अस्वभाविक पनि भएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending