Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

कार्कीसँगै शीर्ष नेताहरुको पनि चर्को आलोचना

\"parliament1\"काठमाडौं, १० कात्तिक । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विरुद्ध महाभियोग पारित गर्नुका साथै उनकोि नियुक्तिका लागि सिफारिस गर्ने शीर्ष नेताहरुलाई पनि जवाफदेही बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ – कार्की विरुद्धको महाभियोग प्रस्तावमाथि मंगलबार संसदमा भएको छलफलमा सत्तासीन दलकै सांसदले कार्कीको नियुक्तिको लागि सिफारिस गर्ने शीर्ष नेताहरुको आलोचना गरेका हुन् । माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले नै अभियोग सहित कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसदमा पेश गरेका थिए । उनको प्रस्तावलाई सांसदहरुले समर्थन जनाए पनि कार्कीलाई नियुक्तिको सिफारिस गर्ने नेताहरुको पनि चर्को आलोचना गरे । ‘केही बर्ष अघि प्रमुख दलका शीर्ष नेतहरुले गम्भीर गल्ती गर्नु भएको थियो , कांग्रेस सांसद एवं स्वास्थ्य मन्त्री गगन थापाले भने , त्यतीखेर हामीले कार्कीलाई नियुक्ति नगरौ भन्दा पार्टी सभापति शुशील कोइराला र तत्कालीन राष्ट्रपति रामबरण यादवले हामीले सकेनौ, हामी हार्यौ भन्नुभयो । हामीले कोसँग हारेको हो? को सँग नसकेको हो? मन्त्री थापाले भारतको नाम लिएनन् तर बुझिने गरी भारतीय गुप्तचर संस्थाका अधिकारीहरुसमक्ष आफ्नो केही नलागेको भन्ने अभिव्यक्तिहरु त्यतिबेलाका राष्ट्रपति लगाएतबाट आएको तर्फ संकेत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending