Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

समानान्तर सरकार संचालन गरेकाले महाअभियोग : ढकाल

\"bhanubhakta-dhakal-uml-750\"काठमाडौँ, ९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका समर्थक भानुभक्त ढकालले संसद्लाई अवहेलना तथा समानान्तर सरकार सञ्चालनको दुष्प्रयास गरेकाले कार्की विरुद्ध महाभियोग प्रस्ताव सदनमा प्रस्तुत गर्नुपरेको स्पष्ट पारेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा कानुनी राज्यको अवधारणालाई खिल्ली उडाउँदै प्रमुख आयुक्त कार्कीले संविधान र कानुन आफ्नो हातमा लिएर लोकतान्त्रिक आचरण र मर्यादा विपरीत काम गरेको भन्दै उनले आग्रह र पूर्वाग्रहबाट प्रेरित भएर भ्रष्टाचार नियन्त्रणका नाममा सर्वत्र त्रास मच्चाएको आरोप लगाए । प्रमुख आयुक्त कार्कीले संवैधानिक निकायको प्रमुखका रुपमा गर्नै नहुने काम पटक पटक गरेकाले सदनमा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका तर्फबाट साझा प्रस्तावका रुपमा महाअभियोग प्रस्ताव प्रस्तुत गरिएको स्पष्ट पार्दै भने “यो साझा प्रस्ताव हो । दलीय आँखाबाट नहेरी त्यसलाई पारित गर्नुपर्छ । यो प्रस्तावको सत्ता समीकरणसँग कुनै साइनो छैन । संविधान प्रदत्त अधिकार प्रयोग गर्दै ऐन, कानुन र विधिको शासनलाई कार्यान्वयन गर्न आफूहरुले प्रमुख आयुक्त कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको बताउँदै उनले त्यसप्रति समर्थन जनाइदिन सबैसँग आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending