Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

प्रचण्ड र ओलीबीच एक सातामा दुर्इ पटक छलफल : के हुँदैछ नयाँ ?

\"prachanda_oli\"काठमाडौं, ८ कात्तिक । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार पनि संसद भवन नयाँ बानेश्वरमा छलफल भएको छ । आइतबारको छलफलसहित एकसाताभित्र प्रचण्ड ओलीको यो दोस्रो छलफल हो । स्रोतका अनुसार यसअघि अख्तियार प्रमुख लोकमान सिंह कार्कीलार्इ महाअभियोग लगाउने दिन छलफल भएको थियो । ओली सरकार ढलेर प्रचण्ड सरकार बनेपछि प्रचण्डप्रति निकै नकारात्मकरुपमा प्रस्तुत भएका ओलीसँग प्रचण्डको करिबकरिब दोहोरो संवाद नै थिएन । कार्की महाअभियोग प्रस्तावसँगै नजिकिएका माओवादी एमाले नेताहरुको सम्बन्ध विस्तारै हार्दिक बनिरहेको एमालेका एक नेताले बताए । महाअभियोगको प्रस्तावप्रति छलफल चलिरहँदा नै प्रधानमन्त्री प्रचण्डले ओलीलाई संविधान सशोंधन र स्थानीय चुनावमा एमाले सकारात्मक रुपमा प्रस्तुत हुन आग्रह गरेका थिए । एमाले अध्यक्ष ओलीले ‘संविधानको कायान्वयनका लागी पार्टीहरुबिचको सम्बन्धको दुरी घटाउने र साझा सहमतिका लागि सकारात्मक हुने’ प्रचण्डको प्रस्तावलाई सहमति जनाएका थिए । संविधान संशोधनको कुरै सुन्न नचाहने एमाले ओलीको लचकतालाई माओवादी नेताहरुले आशाको रुपमा हेरेका छन् । सोही छलफलको निरन्तरतामा आइतबार दुई नेताबीच छलफल भएको माओवादी नेताले बताए । आइतबारको छलफलमा महाअभियोगभन्दा पनि संविधान संशोधन र स्थानीय चुनावको विषयमा छलफल भएको थियो । आइतबारको छलफलपछि माओवादी नेताहरुले एमाले र ओली संविधान संशोधनमा लचक भएको अनुभुति गरेको बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending