Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

महाअभियोगमा जाँदा देउवालाई महासंकट

\"deuba-poudel-1\"काठमाडौं, ८ कात्तिक । लोकमान सिंह काकीलाई लगाइएको महाअभियोग असफल पार्न नेपालका लागि भारतका राजदुत रञ्जित रे भिडेर लागको जाजाहेर भइसकेको छ । उनी किन लागे? उच्च कुटनीतिक स्रोतका अनुसार यो महाअभियोगको पछाडि उनले चीनको हात देखेका छन् । भित्री भेटघाटमा उनले भारतका राष्ट्रपति नेपाल आउनकाट रोक्न चिनियाँ प्रेरणामा महाअभियोगको रचना गरिएको टिप्पणी सुनाएको चर्चा नेताहरुले नै गर्दैछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तिहार लगत्तै – कात्तिक १७ देखि १९ गते सम्म ) नेपाल भ्रमणमा आउँदैछन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रद्ध गरिएको काउन्टरमा भारतीय राष्ट्रपतिको भ्रमण पनि रोक्न खेजिएको धारणा कांग्रेस केन्द्रीय समितिमा पनि पुर्याइएको छ । आजको साँघु सप्ताहिकमा खबर छ –अहिले चलिरहेका कांग्रेस केन्द्रीय समिति बैठकमा यही धारणा त कसैले राखेका छैनन् तर महअभियोग असफल पार्न नेपाली कांग्रेसका अधिकांस सांसद तथा नेताहरु खुलेर लागेका छन् । केन्दीय समितिको बैठकमा विश्वप्रकाश शर्मा, गगन थापा र रत्न शेरचनले मात्र महाअभियोगको समर्थन गरेका छन् । महअभियोगका अर्का समर्थक धनराज गुरुङ हुन , उनले २०७३ कात्तिक ८ गते सोमबार बिहान ८ बजे बस्ने बैठकमा बोल्ने बताइएको छ । महाअभियोगको यो प्रकरण पार्टी सभापति शेरबहादुर देउवालाई निल्नु न ओकल्नु भएको छ । महाअभियोगको समर्थन गर्दा भारत रिसाउने मात्र नभएर आफ्नै पद धरापमा पर्ने समेत खतरा उनले देखेका छन् । जानकारहरु भन्छन् –महाअभियोगको समर्थन गरेमा प्रचण्ड पछि प्रधानमन्त्री बन्ने देउवाको सपना चकनाचुर हुनसक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending