Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

थ्रेडिङ गर्ने गर्नु भएको छ ? विचार पुर्याउनुहोस यी पाँच कुरा

\"threading-eyebrows\"काठमाडौं । हरेक महिलाका लागि थ्रेडिङ आवस्यक जस्तै भइसकेको छ । एक–दुई हप्ताको अन्तरमा थ्रडिङ गरिन्छ । व्युटिपार्लर गएर र घरमै पनि थ्रेडिङ गर्न सकिन्छ । धागोको साहयताले रौ उखाल्ने भएकाले थ्रेडिङमा केही तलमाथि भयो भने वरपरको छालामा समस्या देखिन्छ । थ्रेडिङका बेला कतिपय कुरामा ध्यान नदिँदा घाउ हुने गर्दछ । कतिपयलाई डण्डिफोर नि आउने गर्दछ । त्यसैले थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने पाँच कुराबारे व्युटिसियन सजोला क्षेत्रीले जानकारी दिएकी छिन् । १.थ्रेडिङ गर्ने बेला औखीभौ बलियोसँग तन्तुपर्छ । यो कुुरामा विचार गर्नुहोस की , रौ उखलिने वेला बढी खलबलिन नपाओस । रौँ एक झड्कमै उखेलिनु पर्छ । रौँ खलबलिँदा छालामा घाउ बन्छ र घाउमा ब्याक्टेरिया इन्फेक्सन भएर ठुलो समस्या निम्तिन सक्छ । यहीँबाट डन्डिफोर पैदा भएर झन तनाव हुन सक्छ । २. थ्रेडिङ गर्नु अघि आँखीभौंमा बेबी पाउडर लगाउनु राम्रो हुन्छ । बेबी पाउडरले आँखीभौ आपसमा रहेको चिल्लोपन सोस्छ । यसो गर्दा थ्रेडिङको बेला हुने दुखाई कम हुन्छ । बेबी पाउडर लगाएपछि रौँ टुक्रने र घाउ हुने समस्या पनि रहँदैन । ३. थ्रृेडिङ गरेपछि छालामा तत्काल फोहर हातले नछुनु नै राम्रो हुन्छ । थ्रेडिङका बेला रौँ उखलिएको छालाको छिद्र खुलेको हुन्छ । फोहर हात यसमा लगाउँदा छिद्रमा व्याक्टेरिया प्रवेश गर्ने र इन्फेक्सन हुने खतरा रहन्छ । ४ थ्रेडिङपछि निरन्तर पसिना आइरह्यो भने कटन ,सफा कमडा या पेपरले पुछ्नुपर्छ । कपडा या पेपरले टच गरेर हल्कासँग पसिना सोसाउनु पर्छ । रौँ उखेल्दा खुलेको छिद्रमा पसिुना पर्यो भने त्यही डन्डिफोर पैदा हुन सक्छ । ५. थ्रेडिङपछि अनुहारको मोस्चराइज गर्नुपर्छ । मोस्चराइज गर्दा नेचुरल क्रिम प्रयोग गर्नु पर्छ । नेचरल क्रिममा सेन्थेटिक आयल हुँदैन । एलोबेरा सवैभन्दा राम्रो हुन्छ । जसुले थ्रेडिङ गर्दाको पिडा पनि कम गर्छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending