Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

मह उत्पादन गर्ने ठाउँमा नै थाहा छैन– मह वर्ष घोषणाको सन्देश

\"honey-750\"जाजरकोट, ६ जाजरकोट । आर्थिक वर्ष २०७३/०७४ लाई महवर्ष घोषणा गर्ने निर्माण गरेपनि मह उत्पादन गर्ने किसानलाई नै थाहा नभएको पाईएको छ । सवै कार्यक्रम जिल्ला सदरमुकाममा मात्र हुँने भएकाले ग्रामीण क्षेत्रका किसानहरुलाई थाह नभएको डाडागाउँका अगुवा किसान पुर्णवहादुर खत्रीले वताए । महवर्ष घोषणाका लागी जिल्लामा एक समिति समेत गठन गरेपनि त्यो कुरा मह उत्पादन गर्ने किसानलाई सुईको सम्म नदिदा यो कसरी सफल हुन्छ अन्यौठो लागेको खत्रीले वताए । जिल्लाको डाडागाउँ गाविसको पाली,कल्पत,लहँ,खगेनकोट लगाएतका गाविसमा मह उत्पादन वढी हुँने गरेको छ । जिल्ला परिषद्ले निर्णय गरेको करिव ७ महिना पछि महवर्ष घोषणा गर्नका लागी एक समिति गठन गरीदा यो घोषणा प्रति खासै गती लिने कुरामा संका भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले वताए । मह वर्ष घोषणा गर्ने समितिका सदस्या समेत रहेका शाहको यो कुराले महवर्ष घोषणामा थप अन्यौला थपिएको छ । मह वर्ष घोषणका लागी हुँने विभिन्न वैठक तथा छलफलमा समेत सञ्चारमाध्यमलाई जानकारी नगराएको भन्दै जाजरकोट एफएमका स्टेसन प्रमूख सुरेन्द्र सिंह र खलंगा एफएमका तुलसी जिएमले असन्टुष्टी व्यक्त गरेका छन् । वैठकमा पत्रकार महासंघको समेत प्रतिनिधीत्व नभएको पाईएको छ । विभिन्न वैठकमा मह वर्ष घोषणा गर्दा सवै भन्दा पहिला मह उत्पादन गर्ने किसानहरु सम्म यो सन्देश पुर्याउनु पर्ने, किसानका समस्या वारे पनि छलफल हुनुपर्ने वहस भएपनि वैठक पुस्तिकामा लेख्नु वाहेक अरु विकास नभएको वैठकमा सहभागीको गुनासो छ । मह पाईने सिजनको समयमा महवर्ष मनाउन सके फलदायी हुँने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending