Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

लोकमानको सर्वसत्तावादी चरित्र काननु विपरितः क्रान्तिकारी अध्यक्ष न्यौपाने

\"800x480_image56038779-750\" काठमाडाैं, ६ कार्तिक ।  माओवादी  केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले लोकमानसिंह कार्कीको सर्वसत्तावादी चररित्र काननु विपरित भएको टिप्पणी गरेका छन । उनले लोकमान पनि यहि लोकका हुन भन्दै भने–‘कानुन विपरित काम गर्ने जो सुकैलाई पनि कारवाही गरिनु पर्छ । उनले संवैधानीक निकायमा बसेर गरेको शक्तिको दुरुपयोगका कारण महाअभियोग लगाउन आवश्यक देखिएको हो ।’ संयुक्त विद्यार्थी संगठनले मुख्य ठूलादलका शिर्ष नेतृतवलाई भेटेर कार्की प्रकरणबारे महाअभियोग लगाउनु पर्ने विषयमा ध्यानाकर्षण जनाउदै गर्दै अध्यक्ष न्यौपानेले आज खबरडबलीसँगको कुराकानीमा त्यस्तो बताएका हुन । उनले केहि राजनीतिक दलका सभासदले मात्र कार्कीमाथी महाअभियोग लगाउन प्रस्ताव अगाडि बढाएको भएपनि उनी राज्य र कानुनको खिलापमा प्रस्तुत भएकाले सबै राजनीतिकदलहरु बिचमा सहमतिबाटै उनलाई कारवाही हुने विश्वाश व्यक्त गरे । उनले काग्रेस भित्र उनलाई कारवाही गर्ने वा बचाउने भन्नेबारे दोहोरो धार देखिएको भएपनि अधिकाशं काग्रेस भित्रका युवा नेता र पार्टीको मूल नेतृत्व महाअभियोग लगाउनुपर्ने पक्षमै रहेको जिकीर गरे । सत्ता साझेदार कांग्रेस माओवादी बिच कार्कीलाई महाअभियोग लगाउने विषयमा मतान्तर देखिएको बताउँदै उनले भने–‘यसै विषयका कारण सत्ता साझेदार दलहरु बिचको दुरी बढ्नु हुदैन । गलत काम गर्नेलाई कारवाही गर्नै पर्दछ । यसकालागि सहमती हुनुको विकल्प छैन ।’

केहि समयमै विद्यार्थी संगठनहरु प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै

महाअभियोग बारे ध्यानाकर्ष गर्नका लागि संयुक्त विद्यार्थी संघले आज विहान एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छन । आजै काग्रेसका सभापती र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई समेत भेट्ने कार्यक्रम रहेको उनले बताएका छन । उनका अनुसार केहि समयमा विद्यार्थी नेताहरु प्रधानमन्त्री प्रचण्डलाई भेटेर कार्की प्रकरणलाई चोख्याउन नहुने विषयमा संगठनको ध्यानाकर्ष गराउने छन । साथै विद्यार्थी नेताहरुले प्रधानमन्त्रीसँग उनलाई महाअभियोग लगाउन पर्ने, यो मुद्धामा सरकार पछि हट्न नहुने विषयम कुराकानी गर्ने बताईको छ । त्यसै गरि समय पाएमा आजै विद्यार्थी नेताहरु काग्रेस सभापती शेरबहादुर देउवालाई पनि भेट्ने छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending