Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

भारत चाहँदैन त्रिदेशीय साझेदारी

\"prachanda_modi_xi\"काठमाडौं, ६ कात्तिक । गोवा सम्मेलनमा संयोगवश प्रधानमन्त्री प्रचण्ड, भारतीय समकक्षी नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङ एकठाउँ भेटिए । आजको नागरिक दैनिकमा खबर छ– मौकामा चौका हान्न खप्पिस प्रचण्डले त्यहीबेला तीन देशबीच त्रिदेशीय साझेदारीमा विकाससहितका काम अघि बढाउनुपर्ने प्रस्ताव राखे । चीनका तर्फबाट प्रस्तावमा सकारात्मक प्रतिक्रिया आए पनि स्रोतका अनुसार त्यतिबेला यो विषयमा मोदी प्रतिक्रियाविहीन थिए । प्रचण्डले उक्त भेटलाई उपलब्धिका रुपमा व्याख्या गर्दा त्रिदेशीय साझेदारी प्रस्तावलाई दुवै देशले सकारात्मक रुपमा लिएको दाबी गरेपनि भारत तत्काल यस्तो साझेदारी निर्माणप्रति इच्छुक देखिन्न । वैदेशिक मामिलाका जानकार अहिले पनि यो विषयमा बल भारतीय कोर्टमै रहेको र उसले नचाहेसम्म यसले मूर्त रुप लिन नसक्ने बताउँछन् । ‘बाहिर २१ औं शताब्दीअनुकूल नीति भन्दै आएपनि भारतको नेपालसम्बन्धी नीति अझै पनि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले निर्धारण गरेअनुसारै छ,’ राजनीतिक विश्लेषक हरि रोका भन्छन्, ‘नेपाल स्वतन्त्र देश भने पनि भारतीयहरु अझैसम्म आफ्नै सेक्युरिटी अमे्रलाभित्रको देशका रुपमा ठान्छन् । नेहरु डक्ट्रिनबाट बाहिर नआउनजेल यो (त्रिदेशीय सझेदारी) सम्भावना छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending