Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

लोकमान विरुद्ध महाअभियोग प्रस्तावले सरकार ढल्ने अवस्था आउन सक्ने प्रचण्डको भनाई

\"prachanda-priminister-750\"काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले अख्तियार प्रमुख लोकमासिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव पूर्वसेनापति रुकमांगत कटुवाल काण्ड पछिको गंभिर राजनीतिक परिघटना भएको भन्दै जसकार सरकार ढल्न सक्ने अवस्था आउन सक्ने बताएका छन् । बिहीबार एमाओवादी संसदीय दलको बैठकलाई संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन । बैठकमा संवोधन गर्दै उनले भने ,हामी अत्यन्तै जटिल मुद्धाको सामना गर्दैछौं,’ लोकमानसिंहविरुद्धको महाअभियोग भनेको कटवाल काण्डपछिको सबैभन्दा जटिल र गम्भीर परिघटना हो।’ पहिलो संविधानसभामा चुनावमा सबैभन्दा ठूलो दल भएपछि तत्कालीन माओवादी पार्टीका अध्यक्षका हैसियतले प्रधानमन्त्री बनेका दाहालले सेनापति कटवाललाई बर्खास्त गर्ने विवादास्पद निर्णयका कारण उनको सरकार भंग भएको थियो। बैठकमा उपस्थित सांसदका अनुसार लोकमानविरुद्ध महाअभियोग दर्ता गरेका कारण ‘‘चलखेल’मार्फत आफ्नो सरकार भंग पनि हुन सक्ने र लोकमान विरुद्ध महाअभियोग पनि नलाग्ने अवस्था आउन सक्ने भन्दै उनले सांसदहरूलाई सजग गराएका थिए। पार्टीका सांसदहरुले भने आफूलाई कुनै जानकारी नदिई र छलफल नै नगरी महाअभियोग दर्ता गराएकाे भन्दै गुनासाे पाेखेका थिए । केही संसदले पार्टीको तर्फबाट हस्ताक्षर बुझाउने पार्टी नेता तथा उर्जामन्त्रि जनार्दन शर्मालाई कारबाही स्वरूप मन्त्रीमण्डलबाट फिर्ता बोलाउनु पर्ने माग गरेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending