Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

ट्रकले बसलाई ठक्कर दिँदा तीनको मृत्यु, १३ घाइते

[caption id=\"attachment_96157\" align=\"alignleft\" width=\"750\"]\"फाइल फाइल फोटो[/caption] सिरहा, ४ कात्तिक । पूर्व पश्चिम राजमारर्ग अन्तर्गत सिराहाको मिर्चैयामा ट्रकले यात्रु बस लाई ठक्कर दिदाँ बसमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन्। ना ५ ख ४८८९ नम्बरको यात्रु बसलाई ना ३ ख ४१३० नम्बरको ट्रकले राती १२ बजे तिर ठक्कर दिएको थियो । दुर्घटनामा परि बसमा सवार भारत सिक्कीम ग्यान्टोक बस्ने ३३ बर्षिय पायल अग्रवाल, ३० बर्षिय विन्दीया गुरुङ्ग र पाँचथर रवी–६ की ३५ बर्षिया ननुका राईको घटनास्थलमै मृत्यु भएको इलाक़ा प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। दुर्घटनामा परि काठमाण्डौ बस्ने अनुका थापा, विरु खरेल, सुमन, सोडिया थापा, सर्डियस क्षेत्री, सरोज थापा, ईलाम आमचौक–३ का कसीस क्षेत्री, पशुपतिनगर–५ लाक्पा तामाङ, संखुवासभा धुपु–५ का दिलु कलाखेती, सिमराका हिरा कार्की, अदिति कार्की, कृष्ण बहादुर कार्की, र जिल्ला पाँचथर रवि–५ का मनोज राई घाइते भएका छन्। घाइतेमध्ये अनुका थापा, विरु खरेल, सुमन र सोडिया थापालाई थप उपचारकोलागि न्युरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । सामान्य घाइतेको मिर्चैया को रेखा नर्सिङ्ग होममा उपचार भईरहेको छ। ठक्कर दिने ट्रकका चालक हेटौडाका फडेन्द्र राजपुरीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ । बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जानकारी दियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending