Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

रिफर–रिफरमै गयो सुत्केरीको ज्यान

नेपालगन्ज, ३० असोज । आर्थिक अभावले थला परेकी बाँके मनिकापुर–४ नयाँबस्ती थुुपुुवाकी गर्भवती किशोरीलाई उपचारका लागि काठमाडौं पठाइए पनि उनको मृत्युु भएको छ । गर्भवती पार्वती विक थापाको आर्थिक अवस्था नाजुुक थियो भने अत्याधिक रक्तस्राव भई घरमै रहेको अवस्थामा उनको उद्धार गरि बुुद्ध एयरको उडानबाट काठमाडौ पुुर्याए पनि ज्यान बचेन । आजको राजधानी दैनिकमा खबर छ– काठमाडौका अस्पतालले एक अर्कालाई रिफर गरेका कारण रगत सकिएर मृत्युु भएको आफन्तले जनाएका थिए । माईतीमा आमाबुवासमेत नभएकी पार्वतीको पालनपोषण हजुुरआमाले गरेकी थिइन् । स्थानीय दीपेन्द्र थापासँग प्रेममा परेर अन्तरजातीय विवाह गरेकी उनी ५ महिनाकी गर्भवती थिइन् । विगत १० दिनदेखि रक्तस्रावको समस्या देखिएपछि समस्या सुरु भएको हो । उनको दिसा–पिसाव र वान्ता गर्दासमेत रगत वगिरहेको थियो । उपचारका लागि उनलाई भेरी अञ्चल अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि काठमाडौस्थित वीर अस्पताल रिफर गरिएको उनका पति दीपेन्द्रले बताए । आर्थिक अवस्था नाजुुक भएको र घरपरिवारले समेत वास्ता नगर्दा अत्याधिक रक्तस्रावका कारण पेटमा रहेको बच्चासमेत चल्न बन्द भएको थियो । काठमाडौको वीर अस्पतालमा उपचारका लागि पुर्याएको भए पनि पार्वतीलाई वीर असतालले टिचिङ अस्पताल महाराजगञ्ज रिफर गर्यो । रगतकै आहालमै टिचिङ अस्पताल पुर्याए पनि टिचिङ अस्पतालले प्रसुुति गृहमा रिफर गर्यो । प्रसुु्ति गृहले पनि शिवज्योती अस्पताल बल्खुमा रिफर गर्यो । पार्वतीले शनिवार बिहान ५ बजे शिवज्योती अस्पतालमा प्राण त्यागिन,मृतक पार्वतीको ठूलोबुुवा विष्णु विकले भने । उनलाई नेपालगन्जबाट काठमाडौंको वीर अस्पताल पु¥याउँदा ७ बजेको भएपनि वीरबाट टिचिङ, प्रसूति गृहबाट शिवज्योति पु¥याउँदा १ बजेर २० मिनेट भएको थियो । पार्वतीले शनिबार बिहान ५ बजेतिर देह त्यागेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending